आइतबार, जेठ १७, २०८३

मोरङ १ मा राई सर्वसम्मत चयन

क्षेत्रीय सभापतिमा खड्ग फागोले यसअघि उम्मेदवारी दिने बताए पनि सोमबार मनोनयन दर्ता गरेनन् । राई र फागो दुवै संस्थापन ईतरका हुन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८
National life
Shivam cement

विराटनगर- नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ को  सभापतिमा शंकर राई सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय सभापतिमा खड्ग फागोले यसअघि उम्मेदवारी दिने बताए पनि सोमबार मनोनयन दर्ता गरेनन् । राई र फागो दुवै संस्थापन ईतरका हुन्।

राईलाई जिल्ला सभापति डिगबहादुर लिम्बुलगायतका नेताहरुको समर्थन थियो। राई लेटाङ नगरपालिकाका प्रमुख हुन भने फागो उर्लाबारीका नगर प्रमुख हुन्।

फागोले महाधिवेशन प्रतिनिधिमा मनोनयन दर्ता गरेका छन्। सभापति बाहेकका अन्य पदमा पनि सर्वसम्मत रुपमा लैजाने पहल भइरहेको बताइएको छ। 

प्रकाशित: Nov 22, 2021| 20:23 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।