गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा रु ४० अर्ब २० करोड बराबरको निर्यात भएको थियो भने सोही अवधिमा रु चार खर्ब दुई अर्ब ४९ करोड बराबरको आयात भएको...
९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
सन् २०२२ मा सक्नेगरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा बुधबार आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आवश्यक काम अघि बढेको जिकिर गरे।
सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएको छ। गोलाप्रथा प्रणाली लागू गर्नेबारे निर्णय गर्न भोलि (बिहीबार) सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठक बस्ने भएको छ।
हत्या अभियोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको समयमा सभामुख अग्निप्रसाद सापकोटा युरोप भ्रमण जान लागेको भन्दै त्यसलाई रोक्न जवाफदेहिता निगरानी समितिले माग गरेको छ।
ढुंगेललाई जनयुद्धको समयमा व्यक्ति हत्याको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर जेल सजाय तोकिएको थियो। उनलाई गणतन्त्र दिवसका अवसरमा २०७५ जेठ १४ मा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।
प्रदेश नम्बर १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति र संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले ७ सय जना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका...
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित हुनेहरुमा पूर्वमन्त्रीदेखि वर्तमान पार्टी सभापति छन्। संस्थापन इतर समूहबाट उम्मेदवार बनेका पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमै पराजित भए।
एमालेको विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षका दाबेबार सबै जनाका लागि यो अन्तिम महाधिवेशन हो। यदि यो महाधिवेशनमा निर्वाचित नभए उनीहरु अर्को महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन्। किनकी, एमालेको विधानमा ७०...
‘ललितपुर टेबल टेनिस क्लबको आयोजना तथा स्पिन इभेन्ट्सको व्यवस्थापनमा माघको तेस्रो साता चौथो सम्झना कप अन्तराष्ट्रिय टेबुल टेनिस प्रतियोगिता हुने भएको छ,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।
एक त कृषकका लागि भनेर ल्याइएको ट्याक्टर गिट्टि बालुवा, ढुंगा, काठ, नदी खोलालगायतको ढुवानी सेवा प्रयोजनमा प्रयोग भइरहेको छ भने भन्सार छुटमा ल्याइएका ट्याक्टर दोब्बर मूल्यमा बिक्रि वितरण भइरहेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा कर्णालीले लुम्बिनीलाई १४० रनले हराएको छ। कर्णालीले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन जोडेको थियो। जवाफमा लुम्बनी २३.५ ओभरमै अलआउट भएर ९२ रन...
नेपाली कांग्रेस कास्कीको सभापति पदका लागि सरस्वती गुरुङ्ले उम्मेदवारी दिने घोषणा गरेकी छन्। महाधिवेशन प्रतिनिधिमा चयन भएको पर्सिपल्ट बुधबार उनले यस्तो घोषणा गरेकी हुन्।
सत्तारुढ गठबन्धनले सकेदेखि धरहरा ढाल्ने र रानीपोखरी पुर्ने उनको भनाइ थियो। 'सकेदेखि यिनीहरू (गठबन्धन)ले धरहरा ढाल्थे, रानीपोखरी पुर्ने थिए। तर सक्दैनन्। जनता छन्,' उनले भने।