‘भोलिका दिनमा कुनै नेपालीलाई पनि दुःख नपरोस्, यस्तो किसिमको परिस्थिति नआओस् भनेर सचेत हुनुपर्छ। मेरो नेतृत्वको सरकारले यिनै मूल्य र मान्यतालाई संस्थागत गर्न कटिबद्ध छ।’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू अहिले प्रधानमन्त्री नभए पनि अहिलेको सरकारलाई आफैंले चलाइरहेको बताएका छन्। आफू प्रधानमन्त्री नभए पनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको उनले तर्क...
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले आउन नभ्याएपछि पार्टीको प्रतिनिधित्व गर्दै आफू एमाले महाधिवेशनमा आएको बताएका छन्।