शनिबार, माघ ३, २०८२

नेपालले मलेसियालाई ६ विकेटले हरायो

आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई जितेको छ। ९३ रनको लक्ष्य पाएको नेपालले ६ विकेटले जितेको हो।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं– आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई जितेको छ। ९३ रनको लक्ष्य पाएको नेपालले ६ विकेटले जितेको हो।

National life

दुबईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको थियो।

शुक्रबार नेपाल मलेसियालाई हराएसँदै नेपालले ग्लोबल छनोटको सम्भावना कायम राखेको छ। ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुगेको छ नेपाल।

चार खेलमा तीन जितसहित ६ अंक बनाएको नेपाल दोस्रो स्थानमा छ। नेपालले अब अर्को खेल यूएईसँग पर्सि आइतबार हुनेछ।

प्रकाशित: Nov 26, 2021| 14:23 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।