सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पश्चिम नवलपरासी सभापतिमा पौडेल प्यानलका पोखरेल विजयी

नेपाली कांग्रेस पश्चिम नवलपरासीको सभापतिमा अर्जुनकुमार पोखरेल विजयी भएका छन्। शनिबार भएको मतदानबाट उनी जिल्ला सभापतिमा चयन भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

पशुपति क्षेत्र विकास कोषलाई आर्यघाटमै बाँस, लुगाफाटोलगाययत फोहर व्यवस्थापन गर्न हार्दिक अनुरोध गरिएको पनि उनले बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

ओलीको सहमति प्रयासबारे मलाई जानकारी छैन : भीम रावल

दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषयमा पत्रकारहरूको जिज्ञासामा रावलले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

यी हुन् एमालेको दसौं महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्यका आंकाक्षी

कर्णाली प्रदेशबाट भूगोल केन्द्रीय सदस्यमा झन्डै एक दर्जनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउने तयारी गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

घनश्याम भूसालले पनि सुरु गरे भोट माग्‍न

चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

सुरु भयो एमालेको बन्द सत्र, 'घुसपैठ' रोक्‍न प्रवेशद्वारमा स्क्यानर

बिहान ८ बजे नै बन्दसत्र तय गरिएकोमा सहमतिको प्रयासमा नेताहरू लागेकाले निर्धारित समयभन्दा ६ घण्टा ढिला बन्दसत्र सुरू भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

दुई लाख डलरसहित पोखराबाट एक जना पक्राउ

काठमाडौंबाट पोखराका लागि आउँदै गरेको माईक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

तनहुँ कांग्रेस : पौडेल छाडेर देउवा कित्तामा पुगेका आलेको सम्भावना कति?

आले पौडेललाई छाडेर संस्थापन समूहबाट जिल्ला सभापतिको उम्मेद्वार बनेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

प्रचण्डले भने - ओलीविरुद्धको संघर्ष जारी छ, अब नयाँ जनवादी क्रान्ति गर्नुपर्छ

माओवादीले देशभर गरिरहेको पालिका अधिवेशनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन अवस्थामा नेकपा रहँदादेखि केपी शर्मा ओलीविरुद्ध थालिएको संघर्ष अझै जारी रहेको पनि बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

मजदुरका समस्या मन्त्रालय लिएर आउनुस् : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

प्रकाशमान र गगनले एउटै मञ्‍चबाट भने - पार्टी नेतृत्व बदल्‍नुको विकल्प छैन

प्रकाशमानले वर्तमान पार्टी नेतृत्वले निर्वाचनबाट कांग्रेसलाई ३० सिटमा सीमित गराएको भन्दै यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुनेसमेत बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

भीम रावलले सुरु गरे अध्यक्षमा भोट माग्न

नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षका दाबेदार भीम रावलले भोग माग्न सुरु गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

महाधिवेशनमा सहभागी एमाले सचिव आचार्यलाई कोरोना देखिएपछि आइसोलेसनमा

एमालेको १० औं महाधिवेशनमा सहभागी भएका एमाले सचिव भीम आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एमालेको कुम्भमेलामा विचारलाई निषेध छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको १०औं महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

ओलीको सुवासलाई राष्ट्रपति ललिपप, वरिष्ठ उपाध्यक्ष भिड्ने भन्दै बहिष्कार

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरिरहेका छन्। त्यसका लागि ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एमालेको अधिवेशन होइन, ‘ओलीवेशन’ हो : गगन थापा

कांग्रेस नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनलाई महाधिवेशन नै नभएको बताएका छन्। महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा एमालेको ‘ओलीवेशन’ भइरहेको उनले बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

सर्वसम्मतिको प्रयासमा लागेका ओली समूहमै बल्झियो विवाद

अध्यक्षमा चुनौती दिएका भीम रावललाई बसाएर आफू सर्वसम्मत हुने ध्यान्‍नमा लागेका अध्यक्ष ओली समूहमै वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल र शंकर पोखरेलले अडान...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

देवरको हत्यामा भाउजू पक्राउ

जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुटाउन सकेनन् ओलीले

पार्टीको जारी दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली सहमति जुटाउन असफल भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८