सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जिल्लाको नसकिए पनि प्रदेश अधिवेशन रोकिँदैन कांग्रेस निर्वाचन समिति

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला तहको अधिवेशन अहिले भइरहेको छ। जबकि प्रदेश अधिवेशनका लागि अब ४ दिनमात्रै बाँकी छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

काभ्रे कांग्रेस सभापतिमा तीर्थ लामा निर्वाचित

नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

टायर बालेर कैलालीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि आइतबार बिहानैबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्ध मारिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

सिन्धुपाल्चोकमा १२ मध्ये १० पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकले १० वटा स्थानीय तहमा सम्मेलन सम्पन्न गरेको छ। जिल्लामा १२ वटा स्थानीय तह मध्ये माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा सम्मेलन सम्पन्न...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

कास्की कांग्रेस सभापतिमा बराल निर्वाचित

नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

कुटपिटबाट बझाङमा एक पुरुषको मृत्यु

बझाङमा एक पुरुषको कुटपिटबाट हत्या भएको छ। जयपृथ्बी नगरपालिका-७ ज्वाडामा कुटपिट गरी पुरुषको हत्या गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

जाजरकोट बस दुर्घटना : मृतक पाँच जनाकै सनाखत, घाइतेलाई नेपालगञ्ज पठाउन हेलिकप्टर मगाइयो

जाजरकोटमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाकै सनाखत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

एमाले महाधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छैन : निर्वाचन प्रमुख

नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले महाधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी आफूहरूले नपाएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

चितवनमा आगलागी परी दुई बालबालिकाको मृत्यु

चितवनमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको ज्यान गएको छ। राप्ती नगरपालिका–१ मा पर्ने पहाडी गाउँ परेवाकोट मइनटारमा जितबहादुर तमाङको घरमा आगलागी हुँदा उनका नातिनातिहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

पौडेल समूहले उम्मेदवार नपाउँदा कांग्रेस सुर्खेतको सभापतिमा पोखरेल सर्वसम्मत

नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन समूहका खड्क पोखरेल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

प्रदूषण बढ्यो, मौसम सफा हुन अझै केही दिन लाग्ने

मौसम धुम्मिएकाले देशभर चिसो बढिरहेको छ। प्रदूषण बढेर आकाश खुल्न नसकेपछि देशभर चिसो बढेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

जुम्लाको तापक्रम माइनसमा, काठमाडौंको कति?

देशभर दिनहुँ चिसो बढिरहेको छ। चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ए डिभिजन लिगमा जावलाखेलले पुलिसको सामना गर्ने

सहिद स्मारक ए डिभिजन लिग २०७८ मा उपाधिको लक्ष्यसहित प्रतियोगितामा होमिएको विभागीय टिमको नेपाल पुलिस क्लब। तर उसले पहिलो खेलमा जित निकाल्न सकेन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

भीम रावल गलाउने यस्तो छ ओली रणनीति

१०औं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका थिए कि, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी छैन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

अन्तिम समयमा गोल गर्दै बार्सिलोनाले भिल्लाबाट खोस्यो जित

सुरुआति अग्रता बनाए पनि ७६औं मिनेटमा अग्रता गुमाएको बार्सिलोनाले शनिबार राति जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

एमाले महाधिवेशनको तेस्रो दिन : बिहान १० बजेबाट बन्दसत्र सुरू हुने

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको तेस्रो दिन बन्दसत्र बिहान १० बजे सुरू हुने भएको छ। महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ओलीले बनाए एमालेका १८ पदाधिकारीको सूची, क–कसको नाम अटायो?

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार पाएसँगै अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाहेकका १८ पदाधिकारीको सूची तयार पारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

बुन्डेसलिगामा हाल्यान्डले बनाए कीर्तिमान, बायर्नले पनि तोड्यो ४४ वर्षको रेकर्ड

नर्वेका फरवार्ड इर्लिङ हाल्यान्ड जर्मन बुन्डेसलिगामा ५० गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। शनिबार राति उल्भ्सको मैदानमा घरेलु टिमविरुद्ध बोरुसिया डर्टमन्डलाई जित दिलाउन क्रममा एक गोल गर्दै हाल्यान्डले ५०...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

के डिओगो जोटा लिभरपुलको सफलताका नायक हुन?

एक वर्षअघि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले उल्भरह्याम्टनमा खेलिरहेका पोर्चुगिज फरवार्ड डिओगो जोटालाई आफ्नो टिममा अनुबन्ध गरे। जोटालाई लिभरपुलले सस्तैमा अनुबन्ध गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट कञ्चनपुर बेलौरीका ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८