शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशनको तेस्रो दिन : बिहान १० बजेबाट बन्दसत्र सुरू हुने

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको तेस्रो दिन बन्दसत्र बिहान १० बजे सुरू हुने भएको छ। महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं– नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको तेस्रो दिन बन्दसत्र बिहान १० बजे सुरू हुने भएको छ। महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन्।

आजको बन्दसत्रमा उनले  पदाधिकारी नाम प्रस्तुत गर्ने बताइएको छ। ओलीले पदाधिकारीको सूची बनाए पनि सार्वजनिक भने गर्न सकेका छैनन्। 

आफ्नै समूहका नेताहरूले एउटै पदमा दाबी गरेपछि ओली अप्ठ्यारोमा छन्। ओली निकटका नेता विष्णु पौडेल र सुवास चन्द्र नेम्वाङ, महेश बस्नेत, गोकुल बाँस्कोटालगायत नेताहरूको असन्तुष्टिकै कारण ओलीले आफूले तयार पारेको सूची सार्वजनिक नगरेको स्रोतले बताएको छ।

प्रकाशित: Nov 28, 2021| 08:07 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...