स्पेनको कनआट फुटबल प्रतियोगिता कोपा डेल रेमा भिल्लारियलले भिक्टोरिया क्लबमाथि सानदार जित निकालेको छ। भिक्टोरियाकै मैदानमा भएको खेमला भिल्लाले घरेलु टिमलाई ८–० गोलवले हराएको हो।
सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विवादित बनेसँगै मुद्दाको पेसी बहिस्कार गर्दै आएका न्यायाधीशहरूले आजबाट गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकेर बहसमा सहभागी हुने...
इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी एमा युभेन्टसले मंगलबार राति जित निकालेको छ। स्पोटिभा सलरेन्टको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले युभेन्टससँग २–० गोलको हार बेहोरेको हो।
नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ।
नेपाली कांग्रेस सुनसरी उपसभापतिका उमेदवार गफार अन्सारी मिँया र सचिवका उमेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाकाे माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन्।
नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। दिलीप गच्छदारलाई ४८१ मतअन्तरले पराजित गर्दै उनी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन्।
बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार हुने नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्न देउवा हेटौंडा जाने भएका हुन्।
चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ। चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबैभन्दा वृद्धा हुन्।
महासचिव एन्टोनियो गुटेरेसले न्यूयोर्कमा आणविक हतियार र आम विनाशका अन्य हतियारहरू मुक्त मध्य पूर्व क्षेत्रको स्थापनासम्बन्धी सम्मेलनको दोस्रो सत्रमा बोल्दै उक्त आग्रह गरेका हुन्।
रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन र चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले रसिया–चीन सम्बन्धको विकास र दुई देशबीचको रणनीतिक सहयोगको बारेमा छलफल गर्ने कार्यक्रम तय भएको छ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनियताको शपथ लिएका छन्। नवनियुक्त मन्त्री विष्टले मंगलबार साँझ प्रदेश प्रमुख तिलक परिवार समक्ष पद तथा गोपनियताको शपथ लिएका...