उनले भने, 'मलाई शौच आएपछि सानेलाई बाटोमै छोडेर शौचालय छिरेका थिएँ। पछि फर्किँदा साने देखिएनन्। साँझ परिसकेको हुनाले घर गयो होला भन्ठानेर म पनि घरतिर लागेँ।'
प्रारम्भिक चरणको मत गणनामा घिमिरेले १०८ मत ल्याएका छन्। २ सय मतगणना हुँदा सभापतिका प्रत्यासी संस्थापन समूहका उद्धव थापाले ८३ मत प्राप्त भएको बताइएको छ।
नागाल्याण्डको मोन जिल्लामा शनिबार राति गरिएको सैन्य अप्रेसनका क्रममा सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उक्त अप्रेसनमा कति सर्वसाधारण मारिए भन्ने आधिकारिक विवरण भने आइसकेको छैन।
पछिल्लो समय नेप्सेमा सूचकसँगै कारोबार रकम पनि घट्दै आएको छ। नेप्सेमा आइतबार ४ अर्ब ९० करोडको कारवबार भएको छ। आइतबरा कुल २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता सेयर...
टेक्सास कलेज अफ म्यानेजमेन्ट र आईटीले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूको सीपवृद्धि, सीप विकास र पुनर्ताजगी सीप तथा ज्ञानको प्रवर्द्धनका लागि तीन प्रसिद्ध संस्थाहरूसँग सम्झौता गरेको छ।
नेपाली कांग्रेसको सुदूरपश्चिम सभापतिमा निर्वाचित भएका पूर्वमन्त्री वीरबहादुर बलायरले कांग्रेसमा लोकतान्त्रिक अभ्यासका लागि भएको प्रतिस्पर्धालाई गुट-उपगुटको नाम दिन नहुने बताएका छन्।
कलेजलाई जिम्मा लगाएको छोरा हराएको खबर पाउनेबित्तिकै दानबहादुर काठमाडौं आएका थिए। काठमाडौं आएरै उनले थाहा पाए, होस्टेलका वार्डेनले ५ दिनसम्म राजेश बेपत्ता हुँदा पनि माथिल्लो निकायमा कोठामै भएको रिपोर्टिङ गरेका...
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको गुनासो गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले कक्षा ११ र १२ दुवैमा सैद्धान्तिक विषयमा डिप्लस र प्रयोगात्मक विषयमा सी ग्रेड ल्याएका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्र लिन आवेदन दिन सक्ने...
यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार जारी खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले पुरा ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर २१२ रन...