ह्वाइट हाउसले चीनमा भइरहेको मानवअधिकार उल्लंघनका घटनालाई उल्लेख गर्दै चीनमा हुने विन्टर ओलम्पिकमा आधिकारिक रूपमा कुनै प्रतिनिधिमण्डल सहभागी नहुने घोषणा गरेको हो।
कोरोना भाइरसको नयाँ प्रजाति ओमीक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ओमीक्रोन विश्वका ४७ देशमा पुष्टि भइसकेको छ।
तालिबानका कार्यवाहक प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले मौन तोडेका छन्। उनले आफ्नो नियुक्तिपछि पहिलो पटक मुख खोल्दै पूर्वप्रधानमन्त्री असरफ घानीको सामाजिक सञ्जालमार्फत चर्को आलोचना गरेका छन्।
ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका-१ घिमानेका ६७ वर्षीय बुधुराम खड्का रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको हो।
विद्रोहको सुरुआतमा इजलास नै बसेनन्। इजलास नबसी मुद्दा नसुनेको दोस्रो हप्तातिर नागरिक तहबाट अदालतको चर्को निन्दा हुन थाल्यो। अनुमान के छ भने त्यसपछि प्रधान न्यायाधीश र न्यायाधीशहरूले आन्तरिक सम्झौता गरे।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...
बाँफिकोट गाउँपालिका २ पिपलमाबाट मुसिकोट नगरपालिका-१ घिमानेतर्फ आउँदै गरेको रा १ ख २१०९ नम्बरको बस मुसिकोट-२ रातामाटा नजिकै दुर्घटना भएको हो। दुर्घटनामा २९ जना घाइते भएका छन्।
पूर्वउपकुलपतिहरु केदारभक्त माथेमा, नवीनप्रकाशजंग थाहा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र हिराबहादुर महर्जनले संयुक्त विज्ञप्ति जारी गरेर विश्वविद्यालय सभाको आत्मघाती निर्णय कार्यान्वयन नगर्न अपिल गरेका हुन्।