मंगलबार, भदौ २, २०८३

कोटेश्वरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

कोटेश्वरको आकाशे पुल नजिकै रोकी राखेको ना६ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश ०२-०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किँएको हो। ज्यान गुमाउनेमा मोटरसाइकल चालक भक्तपुर थिमीका ४७ वर्षीय सुरज खला रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 07, 2021| 08:45 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।