मंगलबार, भदौ २, २०८३

रुकुममा जन्ती बोकेको बस दुर्घटना, २९ जना घाइते

बाँफिकोट गाउँपालिका २ पिपलमाबाट मुसिकोट नगरपालिका-१ घिमानेतर्फ आउँदै गरेको रा १ ख २१०९ नम्बरको बस मुसिकोट-२ रातामाटा नजिकै दुर्घटना भएको हो। दुर्घटनामा २९ जना घाइते भएका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

सुर्खेत- रुकुम पश्चिममा जन्ति बोकेको बस दुर्घटना भएको छ। बाँफिकोट गाउँपालिका २ पिपलमाबाट मुसिकोट नगरपालिका-१ घिमानेतर्फ आउँदै गरेको रा १ ख २१०९ नम्बरको बस मुसिकोट-२ रातामाटा नजिकै दुर्घटना भएको हो। दुर्घटनामा २९ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको रुकुमपश्चिमका डीएसपी डकेन्द्र शर्माले जनाए।

राती सवा ८ बजेतिर बस दुर्घटनामा परेको हो। कच्ची बाटामा पानी परेका कारण चिप्लीएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: Dec 07, 2021| 06:32 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।