बुधबार, असोज २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जिल्ला र प्रदेशका नेताहरुले भने- तपाईहरू आफैं मिल्नुस्, हामीलाई विभाजित नगर्नुस्

पौडेल समूहको भेलामा जिल्लाका नेताहरुले धारणा राखिरहेका छन्। भेलामा बोल्ने अधिकांश नेताहरूले भने आफूहरू मिलेर साझा रूपमा उम्मेदवार तयार गरी कांग्रेसलाई जनतासँग जोड्नुपर्ने बताएका थिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कांग्रेसलाई जीवन्त बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : डा रणबहादुर रावल

नेपाली कांग्रेस सुदूरपश्चिमा संसदीय दलका नेता डा रणबहादुर रावलले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

गगन थापाले बागबजारमा खोले सम्पर्क कार्यालय

महाधिवेन प्रतिनिधिहरूसँगको छलफल तथा भेटघाटकाका लागि सम्पर्क कार्यालयलाई प्रयोगमा ल्याइने थापाको सचिवालयले जानकारी दिएको छ। थापाले बुधबार दिउँसो कार्यालयको उद्धाटन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

सीटीईभीटीका १५ वटा कलेजका पीसीएल नर्सिङ कार्यक्रममा भर्ना स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले नर्सिङ कार्यक्रम प्रमाणपत्र तहमा भर्ना खुलाइएका १५ वटा शिक्षण संस्थाको भर्ना प्रक्रिया स्थगन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मदन भण्डारी लोकमार्गको पीजी चोकमा पैदल यात्रा गरीरहेका त्रियुगा नगरपालिका- ११ का ५६ वर्षीय कर्ण सुन्दासको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

उपभोक्ता समितिमार्फत मात्रै काम गराउन ताकेता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुनी रुपमा दर्ता भएको उपभोक्ता समितिमार्फत मात्रै काम गराउन स्थानीय तहलाई परिपत्र गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कांग्रेसमा चटारो, तीन ठाउँमा तीन महत्वपूर्ण बैठक

नयाँ नेतृत्व दावेदारीका लागि कांग्रेसभित्रका अलग अलग समूहका शीर्ष नेताहरु समयसिमाका कारण दवावमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

च्याम्पियन्स लिगको समूह चरणका अन्तिम आठ खेल आज

समूह चरणका खेलअन्तर्गत छैटौं म्याचडेका अन्तिम आठ खेल आज राति हुनेछन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

त्रेता युगको झझल्को दिने विवाहपञ्चमी महोत्सव

विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा जोगिन्दर पानवाला

नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा पाँच सय १३ मत प्राप्त गरी विजयी भएका हुन्। मंगलबार सर्लाही ४ को गोडैता नगरपालिका-५ स्थित एक विद्यालयमा अधिवेशन सम्पन्न भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङद्वारा उम्मेदवारी घोषणा

‘मैले लामो समयदेखि पार्टीमा काम गर्दै आएकी छु,’ गुरुङले भनिन्, ‘त्यही कारण मैले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदका लागि मैले उम्मेदवारी दिने निर्णय गरेकी छु।’ यद्यपि आफूहरू अझै छलफलमा रहेको उनले...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

लुम्बिनीबाट यी हुन् कांग्रेस पदाधिकारीसहित केन्द्रीय सदस्यका उम्मेदवार

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वका लागि लुम्बिनीबाट पदाधिकारीसहित केन्द्रीय कमिटीमा करिब दुई दर्जन आकांक्षी देखिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

आफ्नो समूहको बैठक छाडेर रामचन्द्र पौडेल सिटौला निवासमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

संस्थापन इतरको छलफल चल्दाचल्दै बाहिरिए पौडेल

नेपाली कांग्रेसको महाधिवेशन सुरु हुन दुई दिनमात्रै बाँकी हुँदा संस्थापन र संस्थापन इतर समूह पार्टी सभापति र पदाधिकारीका लागि उम्मेदवार छान्न प्रयासरत छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

देउवा निवासमा बोलाइएनन् निधि, भने– संस्थापन पक्षबाट मेरो नाम काटिएको छ

आगामी शुक्रबारबाट सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि पदाधिकारीमा अहिलेसम्म उम्मेदवारको टुंगो लाग्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक [सूचीसहित]

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कसैले साथ नदिए पनि महामन्त्रीमा लड्छु, जितेँ भने कांग्रेस सुधार्छु : गगन थापा [अन्तर्वार्ता]

पार्टीका समर्थक र शुभेच्छुकहरु पार्टीको नेतृत्वमा आओस् भन्ने चाहन्छ। म त्यसकै आधारमा म यो निधोमा पुगेको हुँ। मलाई पार्टीका प्रतिनिधिहरुले राखिदिन खोजेको ठाउँ महामन्त्री हो। मैले दाबी गरेको भन्दा पनि...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

नेविसंघ अध्यक्ष ढुंगानाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कांग्रेसमा यसरी चुनिँदैछन् पदाधिकारी र केन्द्रीय सदस्य [भिडियोसहित]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ। देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८