आकांक्षीहरुले आ–आफ्नो अडान नछोडेपछि छलफल निष्कर्षमा पुग्न नसकेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जनाकारी दिए। छलफलका क्रममा तनाव भएको र माहोल तातेकाले आजको बैठक स्थगत स्थगित गरिएको उनको भनाइ छ।
२७ वर्षमै मन्त्री बनेका सुब्बाले तेह्रथुमबाट ०६४ सालमा संविधानसभा सदस्यमा चुनिएका थिए। तेह्रथुममा २०१५ पछि कांग्रेसबाट उनले पहिलोपटक निर्वाचन जितेका हुन्।
सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो।
पुस्तक मात्रै सार्वजनिक गरेका छैनन्, सँगसँगै केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी पनि घोषणा गरेका छन्। यस्तो लाग्छ, पुस्तकले सोधिरहेको प्रश्नको जवाफ उनी दिन खोजिरहेका छन्, ‘हामी सुधार्छौं कांग्रेस।’
विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा स्वयंवर सम्पन्न भएको छ। राम जानकीको स्वयंवर हेर्नका लागि श्रद्धालुहरुको निकै ठूलो भिड देखिएको छ।
जन्मसिद्ध नागरिकता पाइसकेका आमाबुवाका सन्तानहरुलाई २०७२ सालदेखी नै सरकारले विभिन्न बाहाना देखाउँदै वंशजको नागरिकता दिन रोक लगाएपछि नागरिकताको अभावमा अहिले पनि कतिपय युवा जनशक्तिको भविष्य अन्यौल रहेको छ।
बिपीका कुराहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका उनले राजनीति पेशा नभई सेवा गर्ने माध्यम हो भन्ने बीपीको भनाइ अहिले झन् बढी सान्दर्भिक भएको उल्लेख गरेका थिए।
आफूले लिएको ऋण तिर्नु नपरोस् भनेर आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन्।