धान खेतीका लागि त झापा प्रदेश १ उत्कृष्ट जिल्ला हो। झापामा वर्षमा दुई बाली धानसँगै अन्य खेती पनि हुने गरेको छ। विगतमा सिँचाइ अभावले हिउँदमा दक्षिणी क्षेत्रका किसानलाई खेतीका लागि...
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको समय सुरु भएको छ। कांग्रेस निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने...
स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार बस्ने गरी बैठक बोलाएका छन्।
यू १९ महिला साफ च्याम्पियनसिप आजबाट सुरु हुँदैछ। हरेक दुई वर्षमा हुने प्रतियोगिता गएको वर्ष नै आयोजनाको तयारी गरिए पनि कोभिड–१९ को महामारीका कारण एक वर्ष धकेलिएको थियो।
सत्तासीन नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ। शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा आज मनोयन दर्ता हुँदैछ।