महोत्तरीको महोत्तरी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत्त पाँचौ तहका हेल्थ एसिस्टेन्ट अजकुमार साह र कृष्ण कुमार यादवलाई अख्तियार आयोगको टोलीले लुकीछिपी विक्रि गरिरहेका अवस्थामा पक्राउ गरेको जनाइएको छ।
खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक विष्णु गुरुङले निरज अट्याकिङ माइन्डसेटको खेलाडी भएको बताए। भने, ‘निरज नेपालको बेस्ट डिफेन्डर हो, पोटेन्सियल भएको। उसको खेल्ने शैली राम्रो पनि छ। उसले आफूलाई प्रुभ पनि...
सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भनिए पनि निर्वाचन समितिको कमजोर तयारीका कारण साढे ११ बजेदेखि मात्र मतदान सुरु भएको थियो। सभापतिसहित १३४ पदका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको बताएका छन्।