शुक्रबार, चैत ६, २०८२

ओमिक्रोनका कारण बेलायतमा पहिलोपटक एक जनाको मृत्यु

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टका कारण बेलायतमा पहिलोपटक एक जनाको मृत्यु भएको हो।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

लन्डन- कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कारण बेलायतमा एक जनाको मृत्यु भएको छ।

National life

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टका कारण बेलायतमा पहिलोपटक एक जनाको मृत्यु भएको हो। 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा पहिलोपटक ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्। 

जोन्सनले ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएकाले कोरोनाविरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेका छन्। 

प्रकाशित: Dec 13, 2021| 17:42 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्