बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सभापतिका ३ मतपेटिका सभागृहमा, सानेपा पठाइँदै ८४

८४ वटा मतपेटिका भने उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यका लागि खसालिएका मतका हुन्। ती पेटिकाहरूलाई सानेपा पठाउने तयारी भइरहेको छ। सभापति बाहेकका उम्मेदवारको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुने भएकाले त्यसतर्फ...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस सभापति जित्न कति चाहिन्छ मत?

निर्वाचन समितिका अनुसार ६२ जना महाधिवेशन प्रतिनिधि भने मतदानमा सहभागी भएनन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मतदान गरेका थिएनन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस महाधिवेशन : मतपेटिका सिल, १ बजेदेखि गणना

नेपाल पुलिस क्लबमा सभापतिका उम्मेदवारका लागि खसालिएका तीन वटा मतपेटिका सिल गरिएको निर्वाचन समितिले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

मतदान सकिएपछि गगनले भने- समयमा मतपत्र आएको भए सभापतिको नतिजा आइसक्थ्यो

नेपाली कांग्रेसका नेता तथा महामन्त्री पदका उम्मेदवार गगन थापाले मतदान ढिलो भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

मतदान सकिएपछि गगनले भने- समयमा मतपत्र आएको भए नतिजा आइसक्थ्यो

मतदान सकिएपछि थापाले यस्तो बताएका हुन्। 'समयमा मतपत्र आएको भए नतिजा आइसक्थ्यो,' उनले भने। यद्यपि निर्वाचन समितिले मतदान प्रक्रिया सकिएको बताउन बाँकी नै छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस महाधिवेशन : १२ घण्टामा सकियो मतदान

राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत मतदान सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

मतदान अन्तिम चरणमा, मुचुल्का उठाउन थालियो

नेपाली कांग्रेसको नयाँ नेतृत्व, पदाधिकारी र केन्द्रीय सदस्यका लागि भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

साढे ११ बजेसम्म थपियो मतदानको समय, राती १ बजेदेखि गणना थाल्ने तयारी

कांग्रेस केन्द्रीय निर्वाचन समितिले हालसम्म ४५ सय जनाले भोट हालेको जानकारी दिएको हो। अब २४३ मत खस्न बाँकी छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

जावलाखेल युथ क्लबले जोड्यो पहिलो अंक

सहिद स्मारक ए डिभिजन लिगको सुरुवाती तीन खेलमा हार खेपेको जावलाखेल युथ क्लबले सोमबार पहिलो अंक जोडेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालालाई सात प्रश्न

सरकार निरन्तर चल्छ। यहि सरकारले चुनाव गर्छ। सरकारबाट हट्नुपर्छ की भनेर देउवाजी आत्तिनु पर्दैन।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

दाङको कोइलाखानीमा च्यापिएर मजदुरको मृत्यु

सोमबार कोइला लिन खानीभित्र गएका बेला च्यापिएर उनको ज्यान गएको दाङ प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

बालिका करणी आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ

पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ। बालिकाको आमा दिएको जाहेरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

गमगढीदेखि ताल्चासम्मको भाडा घट्यो

यसैगरी बसको भाडादर गमगढीदेखि तुमसम्म ५०, गमगढीदेखि ताल्चसम्म एक सय, गमगढीदेखि पिनासम्म दुई सय, गमगढीदेखि बुलबुलेसम्म तीन सय ५०, गमगढीदेखि गोठीज्युलासम्म ६ सय, बस भाडा निर्धारण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

कांग्रेस महाधिवेशन : ३६ सय प्रतिनिधिले खसाए भोट, १० बजेसम्म मतदान जारी हुने

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भइरहेको मतदानमा ३६ सय जना प्रतिनिधिले भोट हालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

शिक्षकलाई राजनीतिक दलको उम्मेदवार बन्न रोक

सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

मतदान सकिएलगत्तै कांग्रेसमा मतगणना, उम्मेदवारहरूको आआफ्नै दाबी [२०७८-८-२७]

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजै रातीबाट सभापति पदको मत गणना हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

कर्मचारीबाटै लाखौँको भन्सार छली! अधिकृत र ३ नासुविरुद्ध मुद्दा दायर

यसैगरी अन्य अभियुक्तमा कार्यालयकै नायब सुब्बा पदमा कार्यरत तीन जना छन्। नासुहरू नानुका पोखरेल (आचार्य), लक्ष्मी विश्‍वकर्मा र किशोर आचार्यसमेतलाई अभियुक्त बनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

रामचन्द्र पौडेलले चियापानका लागि बोलाए महाधिवेशन प्रतिनिधि

उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

एमाले महासचिव र सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीबीच भिडियो वार्ता

सीपीसीलो नेपाली राजनीतिका पार्टीहरुसँग सम्पर्क विकास गरिरहेको छ। गत नोभेम्बरमा सीपीसीले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भिडियो वार्ता गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

लिङ्देनलाई थापाको पत्र : राजसंस्थाको वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त

'राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ,' थापाले लिङ्देनलाई लेखेको पत्रमा भनिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८