बिहीबार, भदौ ४, २०८३

मतदान सकिएपछि गगनले भने- समयमा मतपत्र आएको भए नतिजा आइसक्थ्यो

मतदान सकिएपछि थापाले यस्तो बताएका हुन्। 'समयमा मतपत्र आएको भए नतिजा आइसक्थ्यो,' उनले भने। यद्यपि निर्वाचन समितिले मतदान प्रक्रिया सकिएको बताउन बाँकी नै छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले मतपत्र आउन ढिलाइ हुँदा मतदान प्रक्रियाले लामो समय लिएको बताएका छन्। मतपत्र आउन ढिलाइ नभएको भए नतिजा आउने समयमा बल्लतल्ल मतदान सकिएको बताएका हुन्। 

मतदान सकिएपछि थापाले यस्तो बताएका हुन्। 'समयमा मतपत्र आएको भए नतिजा आइसक्थ्यो,' उनले भने। यद्यपि निर्वाचन समितिले मतदान प्रक्रिया सकिएको बताउन बाँकी नै छ। 

प्रकाशित: Dec 14, 2021| 00:01 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...