बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले महासचिव र सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीबीच भिडियो वार्ता

एमाले महासचिव र सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीबीच भिडियो वार्ता

सीपीसीलो नेपाली राजनीतिका पार्टीहरुसँग सम्पर्क विकास गरिरहेको छ। गत नोभेम्बरमा सीपीसीले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भिडियो वार्ता गरेको थियो।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन चाओबीच भिडियो वार्ता भएको छ। सोमबार उनीहरुबीच भिडियो वार्ता भएको पोखरेलको सचिवालयले जानकारी दिएको छ। 

वार्ताका क्रममा चेनचाओले दुई पार्टीबीच सम्बन्ध बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए। मंगलबार मंसिर २८ गते संसदमा एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्ने तयारी भइरहेका बेला सीपीसी र एमाले महासचिवबीच भेटवार्ता भएको हो। 

सीपीसीलो नेपाली राजनीतिका पार्टीहरुसँग सम्पर्क विकास गरिरहेको छ। गत नोभेम्बरमा सीपीसीले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भिडियो वार्ता गरेको थियो। 

नोभेम्बर २२ मा दक्षिण एसियाली वाम पार्टीसँग सीपीसीले अन्तर्क्रिया गरेको थियो। उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल कमल दाहाल प्रचण्डले विचार व्यक्त गरेका थिए। 

प्रकाशित: Dec 13, 2021| 18:51 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...