नेपाली कांग्रेसको सभापतिका लागि हिजो सोमबार भएको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। आज दिउँसो साढे ३ बजेदेखि मतदान हुने तय...
नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ। आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवारहरूले बहुमत नपाएपछि पुनः मतदान हुने भएको हो।
युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को ड्र सम्पन्न भएको केही क्षणमै रद्द भएको छ। सोमबार साँझ सम्पन्न ड्रमा प्राविधिक गडबडी भएको बताउँदै युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले ड्र रद्द...
नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात ५० प्रतिशत मत कटाउन नसक्दा पुन: दोस्रो चरणको चुनाव हुँदैछ।
सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाण सिंहलाई भेट्न पुगेका हुन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिको निर्वाचन दोस्रो चरणमा हुने भएको छ। पहिलो मतदानबाट सभापति पदको टुंगो लगाउन नसकेपछि कांग्रेस सभापतिका लागि दोस्रो...