बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आमाबुबाले दोस्रो विवाह गरेपछि नाबालक छोराछोरीको बिचल्ली

साथमा रहेका हजुरबुबा जंगवीर लवार र हजुर आमा धिरु लुवार पनि वृद्धवृद्धा भएकाले उनीहरूको पालनपोषणमा समस्या भएको छिमेकी मनवीर विकले बताए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

१२ कक्षाका २ सय विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमति

आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपका कारण घाइते विद्यार्थीको नि:शुल्क उपचार गर्ने सहमति पनि भएको छ। पुनः परीक्षणको शुल्क भने सम्बन्धित क्याम्पसले तिर्ने गरी सहमति गरिएको आन्दोलनरत विद्यार्थीले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त

नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तानमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

कांग्रेस उपसभापति : गुरुङ र खड्काको मत ५ सय कट्यो

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनले अन्य उम्मेदवारलाई केही मतले पछि पारेका हुन्। गुरुङ कोइराला प्यानलका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

शेखरसभामा देखिएको पराजयभित्रको जय

पराजित उम्मेदवार भएपनि सभामा उपस्थित मतदाताहरूको संख्याका कारण उक्त टिम निराश थिएनन् नै, सभाका वक्ताहरूले खचाखच उपस्थित समर्थकहरूलाई पनि निराश हुन दिएनन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

कांग्रेस उपसभापति : ६ सय मत गन्दा धनराजको २५८, अन्य उम्मेदवारको कति?

जारी गणनामा ६ सय मत गनिँदा डा चन्द्र भण्डारी २१५ मत पाएका छन् भने गुरुङले २५८ मत ल्याएका हुन्। उनीहरू दुवै जना कोइराला प्यानलका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

कांग्रेस उपसभापतिमा गुरुङ र खड्काको प्रारम्भिक अग्रता

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनीहरूले अन्य उम्मेदवारलाई केही मतले पछि पारेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

मूल्यवृद्धि भारतको भन्दा चर्को, ५ प्रतिशत नाघ्यो

राष्ट्र बैंकले मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै कात्तिकमा मूल्यवृद्धिदर ५.३२ प्रतिशत पुगेको जानकारी गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

एसिया कप खेल्ने नेपाली यू १९ क्रिकेट टिमको घोषणा

एसिया कप खेल्ने यू १९ क्रिकेट राष्ट्रिय टोलीको घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

श्रीलंकाविरुद्ध नेपालको ६ गोल [६ तस्बिरमा]

यू १९ महिला साफ च्याम्पिनसिपमा नेपालले श्रीलंकाविरुद्ध ६ गोल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

अब उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली

गोला प्रक्रियाबाट इजलास छान्ने प्रणाली अब उच्च र जिल्ला अदालतमा पनि कार्यान्वयन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

विष्णु पौडेलले राजनीतिबारे मुख खोलेनन्, गृहनगरमै घनश्याम भुसाल किन बोलेनन्?

मञ्चमा पुगेपछि प्रायः नेताहरु राजनीतिक भाषण गर्न तम्सन्छन्। तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंगलबार बालमैत्री स्थानीय शासन नगर घोषणा कार्यक्रममा सहभागी दलका नेताहरुले अलि फरक व्यवहार देखाए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

साफ च्याम्पियसिपमा श्रीलंकाविरुद्ध नेपालको सानदार जित

पहिलो खेलमा आयोजक बंगलादेशसँग बराबरी गरको नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

ममा कुनै कुण्ठा छैन, तपाईंहरूका घरदैलोमा आइपुग्छु : शेखर कोइराला

'म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्ने छ भनेर विश्वास लिएको छु। निरन्तर रुपमा तपाईंहरूको घरदैलोमा पुग्नेछु। टिमका साथीहरू पनि पुग्नुहुन्छ,' उनले भने।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

देउवाजीले के के गरेर जित्नुभयो त्यो सबै थाहा छ : अर्जुननरसिंह केसी

'तपाईंले आफूप्रधान पार्टी नबनाउनुस्। पार्टीलाई नीतिप्रधान बनाउनुहोस्। देउवाको सफलता कांग्रेसको सफलता होस्,' उनले भनेका थिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

कांग्रेस उपसभापतिको मतगणना सुरु

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत भएको उपसभापति पदको मतगणना सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

देउवासँग हाम्रो सम्बन्ध संघर्ष र सहकार्यको हुन्छ : गगन थापा

'सभापति जित्नु भएकोमा शेरबहादुर देउवालाई बधाई। उहाँलाई हामी सबैको सहयोग हुन्छ। जहाँ चुक्नुहुन्छ। उहाँसँग संघर्ष हुन्छ,' उनले भने।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

दुई करोड १० लाख डोज कोभिड खोप लगाइयो

नेपालमा हालसम्म कोभिड–१९ विरुद्धको २ करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

'पीताजी नैतिकता राख्नुपर्छ भन्नुहुन्थ्यो छोराले बेचिदिए'

प्रकाशमान र विमलेन्द्र मात्र गणेशमान र महेन्द्रनारायण निधिका छोराहरू नभएर आफूहरू पनि उनीहरूका छोराहरू नै भएको बताए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

अप्ठेरोमा चरित्र पहिचान हुन्छ : मीनेन्द्र रिजाल

उनीहरु दुवै जनाले महाधिवेशनअघि कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए तर पछि शेरबहादुर देउवालाई समर्थन गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८