देउवा समूहबाट सभापतिमा देउवा आफैँ, उपसभापतिमा पूर्णबहादुर खड्का र महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका हुन्। यस्तै ८ मध्ये ६ महामन्त्रीमा देउवा समूहका उम्मेदवारले बाजी मारेका छन्।
पुरानो विवाद पूर्ण रूपमा अन्त्य भइनसकेकाले क्यानमा अहिले पुनः द्वन्द्व सिर्जना भएको छ। क्यानले मंसिर २९ गते कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही गरेपछि यो विवाद पुनः सतहमा आएको हो।
यसअघि प्रधानमन्त्री रहेका ओलीले पनि एमसीसी सम्झौता नेपालको हितमा रहेको भन्दै पास गर्नुपर्ने बताएका थिए। उनले मंसिर २५ गते भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि एमसीसी अनुमोदन गर्न सहयोग गर्ने...