शुक्रबार, असोज १६, २०८३

नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा मह जोडी

महजोडीको रुपमा चिनिने कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गरेको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– महजोडीको रुपमा चिनिने कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गरेको छ। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका छन्।


प्रकाशित: Dec 17, 2021| 17:05 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्