शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अल्का अस्पतालले बाथरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने

अल्का अस्पतालले बाथरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने

अल्का अस्पतालले बाथरोग सम्बन्धी ९ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– अल्का अस्पतालले बाथरोग सम्बन्धी ९ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्न लागिएको अस्पतालले जनाएको छ ।  


प्रकाशित: Dec 17, 2021| 16:05 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्