बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस खुला केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक, कसले कति पाए?

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

एमसीसी अघि बढाउन सभामुखका ३ सर्त, सर्वदलीय बैठक निष्कर्षविहीन [२०७८-९-४]

अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा अघि बढाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले तीन सर्त अगाडि सारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

गगन-विश्वको अग्निपरीक्षा सुरु भएको छ : गेजा शर्मा वाग्ले [अन्तर्वार्ता]

अब गगन-विश्वको पनि अग्निपरीक्षा सुरु भएको छ। त्यसमा उहाँहरु खरो उत्रन सक्नुभएन भने आज जसरी अरु नेतृत्वको बारेमा प्रश्न गरिएको छ, त्यही प्रश्न भोलि गगन-विश्वमाथि पनि उठ्ने छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २५ जना विजयी, कोइराला प्यानलबाट ९ अटाए

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

एमालेको द्वैध चरित्रले अन्योलमा एमसीसी

'एमसीसी पारित गर्न हाम्रो सहयोग चाहिन्छ भने कांग्रेसले गठबन्धन छाडेर सहयोग मागोस्। हामी सहयोग गर्न तयार छौं,’ एमालेका एक नेताले भने।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

ओलीलाई लक्षित गर्दै नेपालले भने– जो चोर उसकै ठूलो स्वर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद् अवरुद्ध पारिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

सर्वदलीय बैठक निष्कर्षविहीन, एमसीसी यथास्थितिमा पास नगर्न सुझाव

बैठकमा दलहरूको सुझाव लिइएको भएपनि कुनै निष्कर्ष भने ननिस्किएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

सुनाकोठीमा उधौली उत्सव [दर्जन तस्बिर]

पर्वको अवसरका काठमाडौंको टुँडिखेलमा कार्यक्रमको आयोजना समेत गरिएको छ। पर्वको अवसरमा किराँत भेषभूषामा किरात समुदायका मान्छेहरु देखिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

नेतृत्व चयन नगरी सकियो माओवादीको प्रदेश २ अधिवेशन

नेतृत्व नै चयन नगरी माओवादी केन्द्र प्रदेश २को अधिवेशन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

सिरहामा अवरुद्ध सडक चार घण्टापछि खुल्यो

सिरहामा छुरा हानाहानको क्रममा एक युवकको मृत्युपछि विरोधमा अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग ४ घण्टपछि खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

राष्ट्रिय टोलीको कप्तान भएपछि सन्दीपले लेखे– सबै खेलाडीलाई बराबरी प्राथमिकता दिन्छु

नेपाल क्रिकेट संघ (क्यान)ले आफूलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गर्ने निर्णय गरेपछि सन्दीप लामिछानेले आफ्नो धारणा व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

३५ सय ९५ मत गन्दा यस्तो छ कांग्रेस केन्द्रीय सदस्यको अवस्था

नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्यको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

जबरजस्ती करणी मुद्दाको धम्की दिएर ठगी गर्ने पक्राउ

जबरजस्ती करणीको मुद्दा लगाइदिन्छु भनी ठगी गरेको आरोपमा सप्तरीमा एक महिला र एक पुरुष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

पीएम कप महिला क्रिकेटमा प्रदेश १ र लुम्बिनीको जित

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइताबार दिउँसो सम्पन्न खेलमा प्रदेश १ ले बाग्मति प्रदेशमाथि ५५ रनको सानदार जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

प्याब्सन मोरङको अध्यक्षमा सुब्बा निर्वाचित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा निर्वाचित भएकी छिन्। प्याब्सन मोरङको इतिहासमा अध्यक्ष हुने उनी पहिलो महिला हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

बालुवाटारमा सर्वदलीय बैठक जारी

संसद्‍को अवरोध र एमसीसीका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

विवेकशील विवाद – बागमती प्रदेश कमिटी भंग

विवेकशील साझा पार्टीमा रन्जु दर्शनालाई कारबाही गरेपछि सहसंयोजक सुरेन्द्रबहादुर रानाभाटले बागमती प्रदेश कमिटी भंग गर्दै राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा नेपालले भारतसँग हार बेहोरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

विश्वप्रकाशले आशीर्वाद थाप्दा सिटौलाले भने– पुराना कुरा बिर्सौं

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेटेर आशीर्वाद मागेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

सेन्ट्रल जोन भलिबल खेल्न बंगलादेश जाने टिमको बिदाइ

आगामी डिसेम्बर २१ देखि २९ तारिखसम्म बंगलादेशमा आयोजना हुने सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८