ऐलानी जग्गा भएका स्थानीयलाई तीन प्रकृतिमा विभाजन गरेर क्षतिपूर्तिवाफत मुआब्जा वितरण गर्न लागिएको हो। आयोजनाबाट भेरीगंगा, गुर्भाकोट र लेकबेंसी नगरपालिकाको करिब ३२ हेक्टर जग्गा डुबानमा पर्छ।
आइतबार खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएमा सोमबार बिहान ९ बजेदेखि फेरि मतगणनालाई अघि बढाइने छ।
सरकारले निर्धारण गरेको तलब जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउन तयार नभएपछि बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुले आन्दोलन गर्ने निर्णय गरेका हुन्।
हाल देशमा उल्लेख्य मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशका पहाडी भूभागमा आशिंक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यमनका विद्रोहीहरुले यमनको उत्तरपूर्वी क्षेत्रमा रहेको सो अल जबाफ नामको शहर कब्जा गर्ने प्रयास गरेका हुन्। उनीहरुले सो क्षेत्र कब्जा गर्नका लागि शनिबार रातिदेखि नै निकै प्रयास थालेका थिए।
मध्यपुरथिमि नगरपालिकाको सहयोग र सहकार्यमा आठ दिनसम्म भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन गर्ने गरी आजbखि सुरु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ। छायानाथ रारा नगरपालिका-३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो।
‘छातीमा नेपालको झन्डा बोक्ने मेरो सपना थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म क्यान, नेपाली जनता र विश्वभरिका सबै...
कांग्रेसभित्रैका विभिन्न राजनीतिक विवाद समाधानका लागि मध्यस्थताको भूमिका खेल्ने साउदलाई कांग्रेसकै नेताहरुले कुशल संगठक र सहजकर्ताको रुपमा चित्रण गर्छन्।
शशांक केन्द्रीय सदस्यमध्ये सर्वाधिक मत ल्याएर लोकप्रिय बनेका छन्। तर महामन्त्री हुँदा ‘सक्रिय’ भएर सभापति देउवाको रखबारी गर्न सकेको भए उनी यति बेला सभापतिको कुर्सीमा विराजमान हुने थिए।
कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन्।