मंगलबार, भदौ २, २०८३

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस

काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं- काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ। बिहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको भनाइ छ। बिहान तापक्रम घटे पनि दिउँसो भने पारिलो घाम लाग्ने महाशाखाले जनाएको छ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी दुई हजार मिटर रहेको छ। यो भिजिविलिटीमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गर्न नसकिने महाशाखाले जनाएको छ। तर, डोमेस्टिकतर्फको उडान तथा अवतरण भने यो भिजिविलिटीमा गर्न सकिने बताइएको छ।

प्रकाशित: Dec 20, 2021| 07:35 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।