शुक्रबार, चैत ६, २०८२

आज त्रिविको ४७औं दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालयले सोमबार ४७औं दीक्षान्त समारोह मनाउन लागेको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले सोमबार ४७औं दीक्षान्त समारोह मनाउन लागेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ।

प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ। कार्यक्रममा दीक्षित हुने विद्यार्थीको सहभागीता रहने छ।


प्रकाशित: Dec 20, 2021| 07:05 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्