आगामी १० वर्षका लागि जनशक्तिको उपलब्धता र समतामूलक वितरण सुनिश्चित गर्न ल्याइएको रणनीति कार्यान्वयनमा लैजान सुझाव माग गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
पछिल्लो समय नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलको अधिवेशन हुँदा धेरै शिक्षकहरु दलको विभिन्न तहको कार्यसमितिमा निर्वाचित भएका छन्।
मधेश प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेश गरिएको हो भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले सो प्रस्तावको समर्थन गरेको हो।
कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ।
भारतका पर्यटनमन्त्री जी किसन रेड्डीले किताब जात्रालाई भारतमा रेल सेवा उपलब्ध गराउने घोषणा गरेका छन्। पठन संस्कृति प्रवर्द्धनका लागि अभियान चलाउँदै आएको 'किताब जात्रा'को पहिलो अन्तर्राष्ट्रिय संस्करण उद्घाटन कार्यक्रममा भारतीय...
राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेजमा मैले समाजवादको आधार निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रित भएर एउटा निष्कर्ष दिने कोसिस गरेको छु।
नेकपा (एमाले)ले बागमती प्रदेशमा पनि संसद् बैठक अवरुद्ध गरेको छ। संघीय संसद्मा नाराबाजी गरेर बैठकमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशमा पनि अवरोध गरेको हो।
पाटन बहुमुखी क्याम्पसमार्फत शुदूरपश्चिम विश्व विद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउदै नियम विपरीत र विद्यार्थीलाई मार्का पर्ने क्रियाकलापहरु रोक्न माग गरिएको छ।