बिहीबार, साउन ७, २०८३

पञ्जाबको लुधियाना अदालतमा विस्फोट, कैयौं घाइते

भारतको पञ्जाबस्थित लुधियाना अदालतमा विस्फोट भएको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं– भारतको पञ्जाबस्थित लुधियाना अदालतमा विस्फोट भएको छ। बीबीसीका अनुसार विस्फोटमा परी कैयौं घाइते भएका छन्।

बिस्फोटलगत्तै प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन्। लुधियाना अदालतमा बिहीबार वकिलहरूको बन्द थियो। त्यही भएर बिस्फोटका बेला अदालतमा धेरै मानिस थिएनन्। बिस्फोट कसरी भयो र कसले गरायो भन्ने खुलिसकेको छैन।

प्रकाशित: Dec 23, 2021| 13:33 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।