आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'पोर्चुगल पठाइदिन्छु' भनेर ठगीधन्दा, २ जना पक्राउ

पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालकसमेत रहेका काठमाडौं मैतीदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका-६ का २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका-२९ हरिसिद्धि बस्ने सर्लाही बागमती नगरपालिका-१ का २४ वर्षीय समीर...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

'सरकारको न्यूनतम साझा कार्यक्रम, विकासका प्राथमिकता र सुशासन प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुहोस्,' प्रधानमन्त्री देउवाले भनेका थिए। कार्यक्रममा मन्त्रीहरू र मन्त्रालयका सचिवहरूको उपस्थिति थियो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

विद्यालय शिक्षामा ठूलो सुधार जरुरी छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार जरुरी रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

चिकित्सा शिक्षा आयोगले तोकेकै शुल्क कार्यान्वयन गर्न मणिपाल कलेज तयार

मणिपाल कलेज प्रशासन, आन्दोलनरत विद्यार्थी, जिल्ला प्रशासन कार्यालय र स्थानीय समुदायको रोहबरमा यस्तो सहमति भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

पूर्वीय सभ्यताबारे ओलीले दिए यस्तो प्रवचन

सभ्यताको ज्योति पूर्व (विशेषगरी नेपाल) बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको प्रवचन समेत दिएका थिए।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

३०.७५ अंकले घट्यो नेप्से, कारोबार रकममा वृद्धि

बुधबार नेप्से परिसूचकसँगै हाइड्रो र फाइनान्सबाहेकका सबै उपसूचक घटेका छन्। त्यस्तै ठूला कम्पनीको सेयर मूल्य मापक गर्ने सेन्सेटिभ इन्डेक्स ६.६८ अंक, फ्लोट इन्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.७५...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

शेखरको चेतावनी- सभापतिको लाइक र डिस्लाइकबाट व्यक्ति छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिको चाहनाअनुसार व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

शेखर समूहको बैठक सुरु

महाधिवेशनको समीक्षाका लागि भन्दै शेखर कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उठेका नेताहरूलाई छलफलमा बोलाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

‘ग्राउन्डेड’ जहाजको कथा, निगमलाई थप पौने ६ करोड घाटा

त्रिभुवन विमानस्थलमा यति बेला १५ वटा जहाज ग्राउन्डेड छन्। जहाज ग्राउन्डेड हुँदा एयरलाइन्स कम्पनीले ठूलो मात्रामा घाटा सहँदै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

पड्के रोग नियन्त्रणका लागि खोप अभियान

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले त्यस क्षेत्रमा पड्के रोग नियन्त्रणका लागि खोप लगाउन थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

गायक सोनु निगमलाई कोरोना संक्रमण

चर्चित भारतीय गायक सोनु निगमलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना पुष्टि भएको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै केएमसीका विद्यार्थी आन्दोलित

सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थी आन्दोलित बनेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

व्यापारी धोबीको हत्या आरोपित तीन जना सार्वजनिक

व्यापारीको हत्या आरोपमा पश्चिम नवलपरासी प्रहरीले मंगलबार तीन जनालाई सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

फाइजर खोप लगाउन आवश्यक पर्ने सिरिन्ज नेपाल आइपुग्यो

फाइजर खोप लगाउन आवश्यक पर्ने सिरिन्ज नेपाल आइपुगेको छ। बालबालिकालाई लगाइने फाइजर खोपका लागि ६ लाख ६४ हजार ५६० मात्रा सिरिन्ज मंगलबार नेपाल आइपुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

महिलालाई बेहोस पारेर भारतमा बिक्री

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फेरि सरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

माओवादी महाधिवेशनबाट ‘म हो वाद’मा झरेको भीम रावलको टिप्पणी

नेकपा एमालेका नेता भीम रावलले महाधिवेशनपछि माओवादी केन्द्र ‘म हो वाद’मा झरेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

चार्ल्स शोभराजको मुद्दामा सुनुवाइ हुँदै

कुख्यात अपराधी चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा बुधबार सुनुवाइ हुने भएको छ। जेष्ठ नागरिकलाई दिने कैद छुट माग गर्दै शोभराजले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

बालुवाटार जग्गा प्रकरणमा पूर्व उपप्रधानमन्त्री गच्छदारसहित तीन सय बढीलाई पक्राउ पूर्जी

बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व उपप्रधानमन्त्री वजयकुमार गच्छदारसहित तीन सय जनालाई पक्राउ पूर्जी जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

'प्रेमगीत ३' को प्रदर्शन मिति रोकियो

भारतमा कोरोना संक्रमण बढ्न थालेसँगै नेपाली चलचित्र क्षेत्रमा त्यसको असर देखिन थालेको छ। भर्खर नेपाली सिनेमा घरहरू खुलेका थिए। र, दर्शक हलसम्म पुग्दैथिए।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८