बुधबार, भदौ ३, २०८३

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फेरि सरेको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फेरि सरेको छ। भोलि पुस २२ गतेका लागि तय भएको प्रतिनिधिसभा बैठक नेकपा एमालेको आग्रहमा पुस २८ गतेसम्मका लागि सरेको संसद सचिवालयले जनाएको छ। 

संसद् सचिवालय स्रोतका अनुसार पुस २८ गते बिहीबार १ बजे बस्नेगरी सचिवालयले बैठक सरेको सूचना टाँस गर्ने तयारी गरेको छ। यसअघि नेकपा माओवादीको आग्रहमा बैठक सारिएको थियो।

प्रकाशित: Jan 05, 2022| 13:00 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...