आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पुलिसले सुदूरपश्चिमलाई दियो मध्यम लक्ष्य

मूलपानी त्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल प्रहरीसँग ९४ रनको लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

त्रिवि मैदानमा फ्लड लाइट राख्ने प्रक्रिया सुरु भइसक्यो : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा फ्लड लाइटको प्रक्रिया सुरु भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

नाइजेरियामा लुटेराहरूको आक्रमण, २०० को मृत्यु

लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा निर्दोष नागरिकहरूको हत्या गरेको जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

कालिजलाई हानेको गोलीको छर्रा लागेर एक युवकको मृत्यु

स्याङ्जामा कालिजलाई मार्न हानेको गोलीको छर्रा लागेर एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

श्रीमती साटासाट गर्ने सात जना पक्राउ, एक हजार जना गिरोहमा आबद्ध रहेको आशंका

भारतमा श्रीमती साटासाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा ठाकुर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि प्राधिकरणका उपमहानिर्देशक ठाकुरलाई निमित्तको जिम्मेवारी सुम्पेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

साहित्यकार बासुदेव भट्ट ‘भाइसाब’को निधन

वरिष्ठ साहित्यकार बासुदेव भट्ट भाइसाबको निधन भएको छ। केही वर्षदेखि बिरामी रहेका साहित्यकार भट्टको ७८ वर्षको उमेर निधन भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

३७ जिल्ला जिल्लामा एमालेले पायो नयाँ नेतृत्व [सूचीसहित]

नेकपा एमालेले ३७ जिल्लामा नयाँ नेतृत्व पाएको छ। यसै गरी दुई विशेष जिल्ला कमिटीमा पनि एमालेले नयाँ नेतृत्व पाएको निर्वाचन समितिले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

दाङ बस दुर्घटना अपडेट : ९ महिने शिशुको मृत्यु, घाइतेहरूको पहिचान

पूर्वपश्चिम राजमार्गको लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

एमाले ललितपुरको अध्यक्षमा आचार्य चयन

नेकपा एमाले ललितपुर अध्यक्षमा पुरुषोत्तम आचार्य चयन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

प्रधानमन्त्री कप आजबाट: पहिलो दिन नै चार खेल

कीर्तिपुरको टियू क्रिकेट मैदानमा विहान साढे ९ बजेबाट सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको सामना गर्नेछ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

न्युयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ को मृत्यु

सो घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ। न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

लागूऔषधसहित एक पक्राउ

प्रहरीले वीरगञ्ज महानगरपालिका-१५ अलपाइन स्कुलस्थित सडकखण्डबाट प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

विराटनगरमा मास्क नलगाईं हिँडे एक सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

रोमामाथि युभेन्टसको रोमाञ्चक जित

रोमाको मैदानमा सम्पन्न खेलमा सुरुआति अग्रता बनाए पनि घरेलु टिमले हार बेहोरेको हो। रोमाका टामी अब्राहले खेलको ११औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर उसले त्यो अग्रता जोगाउन...
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

लिभरपुल र टोटेनहम एफए कपको चौथो चरणमा

लिभरपुलको एनफिल्ड रंगशालामा भएको खेलमा उसले पाहुना टिम स्रोएसबरीलाई ४-१ ले हराएको हो। लिभरपुलका लागि कोइडे गोर्डोन, रोबर्टो फर्मिनाले समान १-१ गोल गरे भने फाबिन्होले दुई गोल गरे।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

काठमाडौंमा सवारी दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु

काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

आगलागीबाट तीन लाख क्षति

भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिण्डबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

मास्क लगाउनुस्, दिल्लीमा हुनेछैन लकडाउन : अरविन्द केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्ध लड्न जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

इजरायलका साढे दुई लाखलाई कोरोनाविरुद्धको चौथो खोप

अतिरिक्त खोप लगाएकालाई कोरोना लागे पनि कम असर गर्ने अध्ययनबाट पुष्टि भएकाले विभिन्न देशहरूले अतिरिक्त खोप लगाउने अभियान सुरु गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८