२०७५ वैशाखमा रातिको समयमा विद्यालयको ४ कोठे भवन भत्काइएपछि पठनपाठनमा समस्या हुँदै आएको छ। कित्ता नम्बर ५३ मा एक पोखरीसहित ३ विगाहा १५ कठ्ठा ५ धुर जग्गामा विद्यालय रहेको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी२० प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा अहिले विभागीय टिम एपीएफले प्रदेशहरुमा बलियो मध्येको बागमती प्रदेशको सामना गरिरहेको छ।
प्रशिक्षणमा भट्टराई पक्षलाई बोलाइएको छैन। तर भट्टराई पक्षीय नेताहरु भने अध्यक्ष यादवले पार्टीमा एकलौटी निर्णय गर्न थालेपछि प्रशिक्षण बहिष्कार गरेको बताउँछन्। सोमबार सुरु भएको प्रशिक्षण कार्यक्रम बुधबारसम्म चल्नेछ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश १ ले पहिलो हार बेहोरेको छ। पहिलो खेलमा आर्मीसँग पराजित कर्णालीले दोस्रो खेलमा प्रदेश १ लाई ३१ रनले...
‘हामी राजतन्त्र ब्युँझाउने पक्षमा छैनौं, संघीय जनगणतन्त्रको पक्षमा छौं। पूर्वराजाले श्रीपेच र राजतन्त्रको मोह त्याग्ने हो भने राष्ट्रिय स्वाधीनताका पक्षमा एकता हुन सक्छ।’
महाशिला गाउँपालिका-५ निवासी उनि यसअघि आठौँ जिल्ला अधिवेशनमा अहिलेका केन्द्रीय सदस्य पदम गिरीसँग झिनो मतले पराजित भएका थिए। त्यसअघि उनि एमाले जिल्ला उपाध्यक्षलगायत विभिन्न पदमा बसेर काम गरेका थिए।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा समूह ए अन्तर्गतको सबैभन्दा बिलियोटिममध्येका खेलमा त्रिभुवन आर्मी क्लबले पुलिसलाई आर्मीले १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः