शुक्रबार, वैशाख १८, २०८३

कोरोना संक्रमण भएपछि लता मंगेशकर आईसीयूमा

प्रख्यात गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

National life

काठमाडौं– प्रख्यात गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ। सामान्य लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको एएनआईले जनाएको छ। 

मंगेशकरलाई आईसीयूमा राखिएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। ९२ वर्षीया मंगेशकरले आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी छन्।

उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड, भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी छन्।

प्रकाशित: Jan 11, 2022| 13:26 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।