आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बुटवलको डान्स क्लबमा आगलागी, पाँच करोडभन्दा बढीको क्षति

बुटवलमा उद्घाटनका लागि तयार भइसकेको डान्स क्लबमा शुक्रबार दिउँसो आगलागी हुँदा ५ करोड बढीको क्षति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

'कोरोना हटस्पट' बने काठमाडौंका अस्पताल, टिचिङ र वीरको सेवा प्रभावित

वीरको कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले त्यहाँ ३० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको बताएका छन्। संक्रमित हुने अधिकांश स्वास्थ्यकर्मी विभिन्न वार्ड र आईसीयूमा कार्यरत हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

माघ पहिलो सातासम्म स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आयोगको माग

निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि माघ पहिलो साताभित्र निर्वाचन मिति घोषणा गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ८५ हजार ३५० पुग्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

मन्त्रिपरिषद् बैठक ३ बजे

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

जिता मार्दै गाउँगाउँमा उल्लास

पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङमा बसोबास गर्ने थारु समुदायले माघीलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिने गर्दछन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

बतासबारे बोल्यो महासंघ– व्यवसायीको मनोबल गिराउने काम

नेपाल उद्योग वाणिज्य महासंघले सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फी रुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

मेडिकल कलेजको शुल्क विवादबारे शिक्षा मन्त्रालयमा वार्ता

मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार भएका पक्षसँग वार्ता सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

खोप केन्द्रमा चाप उस्तै [तस्बिरहरू]

कोभिड संक्रमण तीव्र विस्तार भएसँगै खोप केन्द्रमा चाप बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लबद्वारा कर्णाली पराजित

नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

बार्सिलोनाको असफलताले मोडिएको काउटिन्होको बाटो

सन् २०१७ मा ब्राजिलियन फरवार्ड नेयमार फ्रान्सेली क्लब पीएसजी गएपछि बार्सिलोनाले त्यस्तै खेलाडी क्लबमा भित्र्याउन चाहेको थियो। बार्सिलोनाको जर्सीभित्र काउटिन्होको चर्चा त्यतिबेलाबाटै सुरु भएको हो। अन्ततः उसले भित्र्याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

मिडिया अवार्ड प्रकरणले पत्रकार महासंघमा विवाद

मिडिया अवार्ड वितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि नबनाएको भन्दै प्रेस सेन्टरसम्बद्ध सदस्यहरु नेपाल पत्रकार महासंघको बैठक छोडेर बाहिरिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

वीरका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

वीर अस्पतालका ३० जनाभन्दा बढी स्वास्थ्य कर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

कोभिड खोप वितरणमा चुनौती दर्साउने भाइरल तस्बिरको कथा

ब्रजिलको एमजन क्षेत्रमा आदिवासी समुदायका एक व्यक्तिले पिठ्युँमा आफ्ना बुवालाई बोकेर कोभिड–१९ विरुद्धको खोप लगाउन जाँदै गरेको तस्बिर भाइरल भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

खैरो हेरोइनसहित धनगढीबाट दुई जना पक्राउ

कैलालीबाट लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

टिपर दुर्घटनामा परी दुई जनाको मृत्यु

धनकुटाको धनकुटा नगरपालिका-२ नागढुङ्गामा टिपर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

पुस महिनाको अन्तिम दिन शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

बालुवाभित्र लुकाएर ओसारपसार गर्दै गरेको अवस्थामा सालको कडी बरामद

ट्याक्टरमा बालुवाभित्र लुकाइछिपाई ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले सालको कडी बरामद गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

दार्चुलामा कोरोना खोप अभाव

प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

मोटरसाइकलको ठक्कबाट पैदलयात्रीको मृत्यु

भद्रपुर-४ स्थित भद्रपुर-बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१०प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८