आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बेलायतबाट सिर्जनाले ल्याइन् फूलहरु मगमग [भिडियोसहित]

गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

माघ १५ सम्म रात्रीकालीन व्यवसाय बन्द, लिम्पियाधुरा र लिपुलेकबारे बल्ल बोल्यो सरकार [२०७८-१०-२]

सरकारले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्म मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

प्राकृतिक विपत्तिबारे पूर्वसूचना संयन्त्र प्रभावकारी बनाउँछौं : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११ औं नम्बरमा रहेको जानकारी गराउँदै सोबाट सुरक्षित रहन बलियो संरचना निर्माणमा सबैले लाग्‍नुपर्ने बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको प्रमुख कारण : प्रधानमन्त्री देउवा

चौबीसौँ भूकम्प सुरक्षा दिवस, २०७८ का अवसरमा आज आयोजित कार्यक्रममा उनले भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

प्रदेश २ को नाम र राजधानीका लागि मतदानमा जानुपर्ने निष्कर्ष [विशेष समितिको प्रतिवेदनसहित]

प्रदेश २ को नाम र स्थायी राजधानीको विषयमा विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निष्कर्षसहित समितिले आफ्नो प्रतिवेदन सदनमा प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

मुक्तिनाथ हत्याको २० वर्ष : राज्य जवाफदेही बन्ने कहिले?

'अधिकारी नेपालको एम्नेस्टी अभियानका एक महत्त्वपूर्ण सदस्य थिए।उनको हत्यालाई हामी सबै मानवअधिकार रक्षकहरूले गर्ने मानवअधिकार रक्षाको कार्यमाथि भएको आक्रमणको रूपमा लिन्छौ।'
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

रक्सीको विज्ञापन गरेपछि प्रकाश सपूतमाथि उठेको नैतिक प्रश्न

पछिल्लो समय निकै रुचाइएका गायक प्रकाश सपूत एउटा रक्सी कम्पनीको प्रचारका लागि गरेको विज्ञापनका कारण आलोचित बन्न पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने

सरकारले स्मार्ट लकडाउन गर्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

थप ४९६१ जनामा कोरोना संक्रमण, तीन जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

गुल्मीका एमाले नेता मल्ल समाजवादी प्रवेश

नेकपा एमाले गुल्मीका जिल्ला कमिटी सदस्य राम मल्ल ठकुरीले एमाले परित्याग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

लिपुलेकमा सडक विस्तारबारे कांग्रेसपछि सरकार पनि बोल्यो

सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भएको स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

सिनेमा हल र जिमखाना बन्द गर्ने सरकारको निर्णय

सरकारले यही माघ १५ गतेसम्म सिनेमा हल र जिमखाना बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

नेप्सेमा ६९ अंकको उछाल, परिसूचक २९ सय नाघ्यो

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाउँदा बजार परिसूचक नेप्से २९ सय नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

शान भुसालको 'नशा' सार्वजनिक

युवा गायक तथा संगीतकार शान भुसालको 'नशा' बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

‘मेडिकल माफिया’ सामु सरकार किन सधैं घुँडा टेक्छ?

‘राजनीतिक दलका नेताहरूले मेडिकल माफियाबाटै नुन खाने गरेका छन्। त्यसैले सरकारले बाहिर एउटा कुरा भन्ने र भित्र अर्कै व्यवहार गर्ने गरेको छ।’
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

भूकम्पबाट बच्न मन्त्रीद्वयको रिहर्सल [तस्बिरहरू]

आज माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

प्रतिनिधिसभाको बैठक १६ गतेलाई सारियो

प्रतिनिधिसभाको बैठक माघ १६ गतेलाई सारिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

विमलको दोहोरो गोलमा मछिन्द्रको सानदार जित

सहिद स्मारक ए डिभिजन लिगको ६१ औं खेलमा मछिन्द्र फुटबल क्लबले ब्रिगेड व्याइज क्लबमाथि ४–० गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८