बिहीबार, भदौ १२, २०८२

गुल्मीका एमाले नेता मल्ल समाजवादी प्रवेश

नेकपा एमाले गुल्मीका जिल्ला कमिटी सदस्य राम मल्ल ठकुरीले एमाले परित्याग गरेका छन्।
 |  आइतबार, माघ २, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

vianetvianet
Kumaribank
Metro Mart

बुटवल– नेकपा एमाले गुल्मीका जिल्ला कमिटी सदस्य राम मल्ल ठकुरीले एमाले परित्याग गरेका छन्।

जिल्ला समन्वय समिति गुल्मीका सदस्य समेत रहेका ठकुरीले औपचारिक रुपमा एमाले परित्याग गरी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। उनी एमाले परित्याग गरेसँगै राष्ट्रिय भूमि आयोग गुल्मीको अध्यक्ष भएका छन्। 

उनी सुरुदेखि नै माधवकुमार नेपाल पक्षमा थिए। तर, १० बुँदे सहमतिपछि जिल्ला नेता गोकर्ण विष्टसँगै रहेका उनले त्यहाँ सन्तुष्ट हुन नसकेपछि एमाले परित्याग गरेको बताए। पछिल्लो समय एमाले सचिव विष्टको कार्यशैली र विचार दोधारे भएकाले आफू एमालेमा बस्न नसकेको उनले प्रष्ट्याए।


प्रकाशित: Jan 16, 2022| 16:28 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।