मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ढाका फिल्म फेस्टिभलमा दुई नेपाली फिल्मलाई निर्देशक र स्क्रिप्टको अवार्ड

फेस्टिभलको ‘वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब’अन्तर्गत किरण पोखरलेको ‘पुतलीको सपना’ले उत्कृष्ट स्क्रिप्टको अवार्ड जित्दा सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ले एसियन सिनेमा विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड पाएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

कोरोना प्रभाव : दुई युनिटमा बाँडिएर छायांकन हुँदै सौगात मल्लको ‘लाखे’

ठूला बजेटमा निर्माण हुने भनिएका फिल्महरु ‘एक्स ९’ र ‘सत्यम्’ अझै फ्लोरमा जान नसकिरहेका बेला ‘लाखे’ले भने दुई युनिटमा बाँडिएर भएपनि छायांकनलाई निरन्तरता दिएको हो। यो फिल्मको अहिले उपत्यकामा छायांकन...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

भोजपुरी स्टार निरहुआसँग फिल्म गर्दै शिल्पा पोखरेल

विराज भट्ट भोजपुरी सिनेमामा आफूलाई स्थापित गर्न सफल नेपाली कलाकार हुन्। पछिल्लो समय यही दौडमा छिन् अभिनेत्री शिल्पा पोखरेल।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

जंगी अड्डामा नवनियुक्त रक्षा सचिव

रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्माले सोमबार सैनिक मुख्यालयको भ्रमण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

मछिन्द्रसँग हार बेहोर्दै बाहिरियो डिफेन्डिङ च्याम्पियन संकटा क्लब

डिफेन्डिङ च्याम्पियन संकटा क्लब २० औं संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलमा मछिन्द्रसँग पराजित हुँदै बाहिरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

लुम्बिनीमा फागुनसम्म सबैले खोप पाउँछन् : स्वास्थ्यमन्त्री थारु

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारूले खोपलाई द्रुत गतिमा अघि बढाएको बताएका छन्। उनले फागुनसम्म प्रदेशका सबै नागरिकलाई खोप लागाउने सरकारको योजना रहेको सुनाए।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

बुर्किना फासोका राष्ट्रपति विद्रोही सेनाको नियन्त्रणमा

पश्‍चिम अफ्रीकी मुलुक बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई विद्रोही सेनाहरुले नियन्त्रणमा लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

१० हजार ३१९ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

सेयर बजारमा पहिरो, ९९.८६ अंकले घट्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा पहिरो गएको छ। बजार मापक नेप्से परिसूचक नेप्सेमा ९९.८६ अंकले गिरावट आएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

सिटामोल अभाव हुन नदिन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको सन्दर्भमा त्यसको नियन्त्रणका लागि भइरहेको तयारी र प्रयासका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग जानकारी लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

गण्डकीका मुख्यमन्त्रीलाई एमालेको प्रश्‍न- कोरोना परीक्षण र उपचारको दायरा बढाउनु पर्दैन?

प्रमुख विपक्षी नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, निर्वाचनसम्बन्धी ऐन संशोधन मुख्य एजेन्डा!

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

पूर्वाधार थपिएसँगै सहज बन्दैछ अन्नपूर्ण पदयात्रा

हिमाल आरोहणको इतिहासमा जेठो हिमालका रूपमा परिचय बनाएको छ अन्नपूर्ण हिमालले। यो हिमाल यस क्षेत्रको पदयात्रा पर्यटनका क्षेत्रमा पनि उत्तिकै आकर्षक मानिन्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

मन्त्री यादवको दाबी- फेरि गौर नरसंहार दोहोर्‍याउँछु भनेको थिइनँ, अपव्याख्या गरियो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले तारिकाले अपव्याख्या गरिएको आरोप लगाएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

पाल्पाका ८४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

पाल्पाका ८४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। खोप कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी महामारीको चपेटमा बढी परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

मनोज गजुरेललाई पुन: कोरोना संक्रमण

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। उनलाई दोस्रो पटक कोरोना संक्रमण भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

कैलालीमा हायस दुर्घटना हुँदा १६ जना घाइते

कैलालीमा हायस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। अत्तरियाबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायसले ल ना ४ ख १९१५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

आयल निगमले आईओसीलाई पठायो १३ अर्ब

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब रूपैयाँ बढी भुक्तानी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि कसरी दिँदैछन् अस्पतालले सेवा?

बढ्दो कोभिड संक्रमणलाई ध्यानमा राख्दै सरकारले देशभरका ७८ वटा अस्पताललाई कोभिड–१९ केयर युनिट सञ्चालन भएका अस्पतालको सूचीमा राखेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

कोरोना संक्रमण बढेपछि आइओएमका सबै परीक्षा स्थगित

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को आजबाट हुने भनिएको सबै परीक्षा स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८