आइतबार, साउन ३१, २०८३

मनोज गजुरेललाई पुन: कोरोना संक्रमण

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। उनलाई दोस्रो पटक कोरोना संक्रमण भएको हो।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। उनलाई दोस्रो पटक कोरोना संक्रमण भएको हो।

यसअघि दोस्रो लहरमा पनि उनी कोरोना संक्रमित भएका थिए। पहिलो पटक कोरोना संक्रमण हुँदा उनको स्वास्थ्यवस्था जटिल बनेको थियो।

आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ। ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन।’

प्रकाशित: Jan 24, 2022| 13:29 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।