मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मधेश प्रदेश : महिलातर्फ गठबन्धनकी उर्मिला अर्याल विजयी

सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धनका उम्मेदवारको क्‍लिनस्विप

राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

प्रदेश १ : एमालेका शेर्पा विजयी

प्रदेश १ राष्ट्रियसभामा अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्। उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रिय सभा निर्वाचन प्रदेश १ : गोलाप्रथामा गठबन्धनका गोपाल बस्‍नेत विजयी

निर्वाचनमा कांग्रेसका गोपाल बस्‍नेतले ४ हजार ४ सय ८८ मत पाउँदा एमालेका बरालले पनि त्यति नै मत पाएका थिए।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभामा लुम्बिनीबाट निर्वाचित गैरे, शर्मा र विक को हुन्?

बुधबार सम्पन्‍न भएको निर्वाचनमा महिलातर्फ एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरै, अन्यतर्फ नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलबहादुर विक विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

खानी विभागका महानिर्देशक र नौवटा सिमेन्ट कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

गठबन्धनका गोपाल बस्‍नेत र एमालेका गुरु बरालको बराबरी मतभार

प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारढ गठबन्धनका उम्मेदवार गोपाल बस्‍नेत र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार गुरु बरालले बराबरी मत ल्याएका छन्। उनीहरु दुबैको मतभार चार हजार ४८८...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

नेपाल सुपर लिग दुई सहरमा, क्लबको संख्या पनि बढ्ने

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले यस वर्षदेखि आयोजना सुरु गरेको नेपाल सुपर लिगको दोस्रो संस्करण घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध अदालतमा मुद्दा, नक्कली सर्टिफिकेट देखाएर असई भएको आरोप

पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

लुम्बिनी प्रदेशमा महिलातर्फ एकीकृत समाजवादीकी गैरैले हराइन् एमालेकी भारतीलाई

लुम्बिनी प्रदेश राष्ट्रियसभाको महिलातर्फ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवबार राजेन्द्र लक्ष्मी गैरै विजयी भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

आहा रारा गोल्डकप : लिगलिडर मछिन्द्र पराजित, एपीएफ फाइनलमा

पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणको सेमिफाइनल खेलमा हार बेहोर्दै सहिद स्माकर ए डिभिजन लिगको लिगलिडर मछिन्द्र फुटबल क्लब बाहिरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

लुम्बिनीबाट राष्ट्रियसभामा गठबन्धनका तीनै उम्मेदवार विजयी

विजयी हुनेमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

कोरोनाका सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

आठ हजार ४५४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

'खल्ती' ५औँ वर्षमा प्रवेश, अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्य

एक बेला नेपालमा स्प्यारो एसएमएस लोकप्रिय थियो। विभिन्न इभेन्टका लागि म्यासेज पठाउनेदेखि विद्यालय तह र विश्वविद्यालयका परीक्षाको नजितासमेत स्प्यारो एसएमएसबाट हेर्न सकिने व्यवस्था थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

यस्तो रह्‍यो राष्ट्रियसभा निर्वाचन, मतपरिणाम आजै आउने

अन्य प्रदेशमा निर्वाचन शान्तिपूर्ण भए पनि मधेश प्रदेशमा भने केही तनावको स्थिति सिर्जना भयो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

नेप्से परिसूचकमा ३८.४२ अंकले गिरावट

साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा ३ मत खसेन

प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका तीन सिटका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मधेश प्रदेशमा ३६६ मत खस्यो

मधेश प्रदेशमा राष्ट्रियसभाको २ सिटका लागि मतदान सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८