शुक्रबार, कात्तिक ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


थ्रीस्टारसँगको बराबरी उपाधि दौडमा मनाङलाई अर्को धक्का

अंकतालिकाको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले शनिबार साँझ दशरथ रंगशालामा चौथौ स्थानमा रहेको थ्रीस्टारसँग १–१ गोलको बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

एमसीसी संसद्‌मा आएपछि निर्णय गर्छौं, संसद्‌बाट भाग्दैनौं : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमालेले जनताको अहित हुने काम नगर्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

खोप हराएको भन्‍ने विषय राजनीतिक प्रोपोगाण्डा : स्वास्थ्यमन्त्री

विराटनगरमा शनिबार सञ्‍चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खतिवडाले खोपको तथ्यांक नभएको भन्‍ने विषय राजनीतिक प्रोपोगण्डा गरेको र एक खोप नहराएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

चाउचाउ कारखानामा लागेको आगो १२ घन्टापछि नियन्त्रणमा

झापाको मेचीनगर १४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो करिब १२ घन्टापछि नियन्त्रणमा आएको छ। आगो नियन्त्रण गर्न झापा, मोरङ, सुनसरी र इलामका एक दर्जन दमकललाई करिब १२ घन्टा समय...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

एमसीसीका विषयमा निरर्थक विवाद सिर्जना : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

स्थानीय निर्वाचनबारे आइतबारदेखि दैनिक 'प्रेस ब्रिफिङ'

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चारमाध्यमलाई जानकारी गराउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

आइतबारदेखि सिनेमा हल खुल्दै, भिड्ने भए 'पुष्पा' र 'चपली हाइट–३'

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल भोलि आइतबारबाट खुला हुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

किशन कीर्तिमानी मूल्यमा मुम्बई फर्किए

भारतीय बायाँ हाते ब्याट्सम्यान र ईशान किशन इन्डियन प्रिमियर लिग (आईपिएल) को मेगा अक्सनमार्फत मुम्बई इन्डियन्समा अनुबनध भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

एमसीसी टाइमलाइन : विरोध गरिरहेको माओवादी कहाँ-कहाँ छ संलग्‍न?

तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा विसं २०६८ माघमा नेपाल एमसीसीको थ्रेसहोल्डका लागि छनोट भएको र त्यसपछिका सबै सरकारले एमसीसी सम्झौता प्रक्रियामा काम गरेको...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

नेपालको कूटनीतिक सम्बन्ध १७३ देशसँग

नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

सत्ता गठबन्धन स्थानीय चुनावसम्म कायम रहन्छ : शिक्षामन्त्री

सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्‍न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि उनले बताए।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा हुने

नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

सहकारीको साढे २५ लाखसहित ८० लाखभन्दा बढी लिएर अध्यक्ष बेपत्ता

झापाको दमक–८ स्थित त्रिगंगा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

बाह्र वर्षे मेलाको अन्तिम दिन सडक अस्तव्यस्त

काभ्रेको धार्मिकस्थल पनौतीमा लागेको एक महिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

विनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट हटाउन नमिल्ने

निर्वाचन आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीलाई पदबाट हटाउन नमिल्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

८२६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ८३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

च्यासलविरुद्ध लिगलिडर मछिन्द्रको जित

च्यासल युथ क्लबविरुद्ध मछिन्द्र क्लबले शनिबार जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

हार्मोनियम उस्ताद हरेराम, जो नारायण गोपालसँग संगीतसँगै मदिराको लतमा परे

जीवनमा पहिलोपटक नारायाण गोपाललाई राष्ट्रिय नाचघरमा भेटेका थिए उनले। नाचघरमा एक गीतका अभ्यासका लागि नारायण गोपालले ६ महिना लगाएको उनलाई अझै सम्झना छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारीमा देउवा, संसद् बैठक सार्न प्रचण्ड-नेपालको आग्रह

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा मन्त्रिपरिषद्‌लाई पूर्णता दिने विषयमा छलफल भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

निर्वाचन आयोगले भन्यो, 'विनोद चौधरी विधान सम्मत केन्द्रीय सदस्य'

चौधरीका निकटतम प्रत्यासी सुभाषचन्द्र यादवले चौधरी अवैधानिक बाटोबाट केन्द्रीय सदस्य बनेको भन्दै उनको पद खारेज गरी आफ्नो नाम समावेश गर्न निवेदन दिएका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८