शुक्रबार, कात्तिक ६, २०८३

आइतबारदेखि सिनेमा हल खुल्दै, भिड्ने भए 'पुष्पा' र 'चपली हाइट–३'

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल भोलि आइतबारबाट खुला हुने भएका छन्।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं- कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल भोलि आइतबारबाट खुला हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएपछि सिनेमा हल खुल्न लागेका हुन्।

हल खुलेसँगै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ प्रदर्शन हुने भएका छन्। साथै हल बन्द हुनुअघि प्रदर्शनमा आएको कठपुतलीको प्रदर्शन पनि निरन्तर रहने निर्माण पक्षले जनाएको छ। 


प्रकाशित: Feb 12, 2022| 17:56 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।