शुक्रबार, कात्तिक ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


देशभरका विद्यालयको अवस्था वेबसाइटमा हेर्न सक्ने व्यवस्था गर्दै शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयको अवस्था अब वेबसाइटमा नै हेरी अध्ययन गर्न सकिने प्रणाली विकास गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

शैक्षिक परामर्श व्यवसायमा धरौटी राखे आन्दोलन गर्ने चेतावनी

नेकपा माओवादी केन्द्र निकट शैक्षिक परामर्श व्यवसायीले आफूहरूको व्यवसायमा धरौटी राखे आन्दोलन गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

अदालतको आदेशले प्राधिकरण फर्किएका महानिर्देशक क्षेत्रीले हाजिर गर्न पाएनन्

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुगे पनि हाजिर नगरी फर्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

आयरल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोज्यो नेपालले

नेपालले आयरल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

बैठकपछि योगेश भट्टराईको आरोप- सत्ता गठबन्धनले मुलुकलाई द्वन्द्वतिर लैजान खोजेको छ

नेकपा एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले देशलाई द्वन्द्वतिर लैजान सत्ता गठबन्धन उद्यत रहेको आरोप लगाएका छन्। एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता भट्टराईले यस्तो आरोप लगाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

ब्रेकअप भ्यालेन्टाइन

अनि लेखेँ, ‘ह्याप्पी भ्यालेन्टाइन डे।’ अहिलेसम्म उसको जवाफ आएको छैन। र, कामना गर्छु त्यसको जवाफ नआओस्। यदि जवाफ आयो भने फेरि मेरो मनले अर्को पेचिलो प्रहारको सामना गर्नु पर्नेछ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

'प्रधानन्यायाधीशलाई बोकेर हिँड्नुपर्छ भन्ने एमालेको मनसाय छैन'

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोकेर हिड्न नहुने धारणा राखेका छन्। एमाले संसदीय दलको बैठकमा उनले यस्तो धारणा राखेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

एमाले बैठक : 'महाभियोग'बारे निर्णय गर्ने जिम्मा उच्च नेतृत्वलाई

नेकपा एमाले संसदीय दलले महाभियोगबारे निर्णय गर्ने जिम्मा पार्टीको उच्च नेतृत्वलाई दिने निर्णय गरेको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

सभामुखले डाकेको सर्वदलीय बैठक सुरु, एमाले गएन

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सर्वदलीय बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

एमालेले महाअभियोग बारे सुझबुझपूर्ण निर्णय गर्छ : ओली

प्रमुख प्रतिपक्षी दल एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग गलत भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्य लाभ

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

अब एमसीसी संसद‍्मा टेबुल हुन्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

खोटाङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले मंगलबार बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक आह्वान गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

युवा पुस्ता प्रेममा गम्भीर छैन

पछिल्लो पुस्ताले प्रेम छिटोछिटो गर्ने र छिटो समयमै ब्रेकअप हुनुको कारण मष्तिस्कबाट प्रेम गर्नाले हो। मनको आवेगलाई नियन्त्रण गर्ने भनेको मष्तिस्कले हो। आजका किशोराकिशोरी मनबाट मात्रै प्रेम गर्दैछन्। भावनामा बग्दैछन्।...
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

सर्वोच्चको आदेशपछि हाजिर गर्न कार्यालय पुगे महानिर्देशक क्षत्री

सर्वोच्च अदालतको आदेशपछि नागरिक उड्डयन प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षत्री कार्यालय पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

पाँच थान भरुवा बन्दुकसहित एक जना पक्राउ

वाणगंगा नगरपालिका-९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारुलाई प्रहरीले पाँच थान भरुवा बन्दुकसहित आइतबार दिउँसो पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

एस्ट्राजेनेका खोपको १३ लाख १२ हजार ८० डोज नेपाल आइपुग्यो

एस्ट्राजेनेका खोपको थप १३ लाख १२ हजार ८० डोज मात्रा नेपाल आएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

हिउँ खेल्न गएका दुई किशोर गोरखामा मृत फेला परे

गोरखामा हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

सुकेटार विमानस्थल पुनः सञ्चालनमा

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८