शनिबार, साउन ३०, २०८३

संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्य लाभ

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। छातीमा समस्या देखिएपछि उपचारका लागि माघ २५ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएका जोशी सोमबार डिस्चार्ज भएका हुन्।

जोशीको स्वास्थ्यमा सुधार आएसँगै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। जोशीको मुटुमा समस्या देखिनुका साथै छातीमा निमोनिया भएको थियो। 

अस्पतालमा अक्सिजनको सपोर्टमा राखेर जोशीको उपचार थालिएको थियो। जोशीलाई घरमा पनि केही दिन अक्सिजनको सपोर्टमा राख्नुपर्ने अस्पतालले जनाएको छ।

प्रकाशित: Feb 14, 2022| 14:31 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।