शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बादी समुदाय र राज खलकबीचको प्रेमकथामार्फत 'हजुर मुसुक्कै'ले दिएको सन्देश

जिबी आग्रीद्वारा निर्देशित ‘हजुर मुसुक्कै’ गीतको म्युजिक भिडियोमा नेपालको बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यका राजामा आएको परिवर्तनको कथा भन्न खोजिएको छ। बादी महिला र बाइसे राजाको दुई पुस्ताले दरबारभित्र...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

रेलिगेसनको पेचिलो दबाबबीच रोमाञ्‍चक बराबरी

बराबरीसँगै सात अंक बनाएको बीबीसी १३ औं स्थानमै छन् भने च्यासल तालिकाको पुछारमा यथावत् छ। अहिले पुछारको च्यासलको ६ र फ्रेन्ड्स र बीबीसीको समान ७–७ अंक छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

निर्णायक मोडमा एमसीसी, बुधबारको संसद्‌ बैठकमा के गर्ला एमाले?

‘एमालेले राखेका माग पूरा नभएसम्म हामी संसद् चल्न दिँदैनौं। हाम्रा माग सम्बोधन नभएसम्म एमालेले पहिला जे गर्थ्यो, भोलि त्यही गर्छौं अर्थात संसद्‌ अवरोध जारी रहन्छ’, एमाले सचेतक विशाल भट्टराईले नेपाल...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

एमसीसीमा दोहोरो दृष्टिकोण नराखौं, पास गरौं : कांग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी सम्झौताका सन्दर्भमा दोहोरो दृष्टिकोण नराख्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

संसद् बैठकभन्दा डेढ घण्टाअघि बोलाए सभामुखले कार्यव्यवस्था बैठक

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

स्वास्थ्यमन्त्रीले झुट बोलेको भन्दै एमालेले माग्यो राजीनामा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले झुट बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

कांग्रेसले 'घरघर जाऊँ कांग्रेस जिताऊँ' अभियान चलाउने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टी एक भएर जुट्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

म्याद सकिएका सबै भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले म्याद सकिएका भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

संसद् बैठकको कार्यसूचीमा परेन एमसीसी

संघीय संसद् प्रतिनिधिसभाको भोलि बुधबारको बैठकमा एमसीसी टेबुल हुने बताइए पनि बैठकको कार्यसूचीमा एमसीसी परेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

स्टार खेलाडीले भरिएको पीएसजी च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध खेल्दै

युरोपेली क्लबहरुको उच्च वरीयताको अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ का खेल मंगलबार रातिबाट सुरु हुँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

'पठान'को सुटिङ गर्न शाहरुख, जोन र दीपिका पुगे स्पेन, लगानी चार अर्ब

'पठान' बलिउडमा अहिलेसम्मकै सबैभन्दा ठूलो बजेटको चलचित्र हुने अपेक्षा गरिएको छ। निर्माण पक्षले यस चलचित्रको लागि करिब ४ अर्ब भारतीय रुपयाँ खर्च हुने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

सेयर बजार परिसूचक ५३.३० अंकले बढ्यो

सेयर बजार परिसूचक (नेप्से) ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

महिला, दलित र उत्पीडतलाई अगाडि नल्याएसम्म समाज रुपान्तरण गर्न सकिन्न : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महिला, दलित र उत्पीडितलाई अगाडि नल्याई समाज रूपान्तरण गर्न नसकिने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

मुख्यमन्त्री राउतले सार्वजनिक गरे प्रदेश सरकारको १४० बुँदे उपलब्धि

मधेश प्रदेश सरकार आज ४ वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। २०७४ फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतसहित ३ जना मन्त्रीले शपथ ग्रहण गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

एमसीसी बुधबार संसदमा पेस हुनेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार (भोलि) संसदमा एमसीसी पेस हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

बलात्कार मुद्दाका प्रतिवादी २४ वर्षपछि पक्राउ

२५ वर्षअघि जबर्जस्ती करणी गरेको आरोप लागेका एक व्यक्ति अहिले पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

एमसीसी टेबुल गर्न सभामुखलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌ बैठकमा टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटालाई निर्देशन दिइसकेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

वैदेशिक रोजगार विभागमा डीएसपी नेतृत्वको टोली परिचालन

वैदेशिक रोजगारसँग सम्बन्धित ठगीका उजुरी तत्काल सम्बोधन गर्न र ठगहरुलाई कारबाहीको दायरामा ल्याउन वैदेशिक रोजगार विभागमा आजबाट प्रहरी टोली परिचालन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

एमसीसी र महाभियोग पारित गर्न कांग्रेसको आह्‍वान

नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग पारित गर्न दलहरुलाई आह्वान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

जसको पहिलो प्रेम नै फूल हो

फूलसँग सानैदेखि प्रेम भएको बताउने ललित व्यवसायबाट हुने आर्थिक आर्जनसँगै फूललाई माया गर्नेहरूसम्म पुर्‍याउन पाएकोमा बढी खुसी लाग्ने बताउँछन्। तर कहिलेकाहिँ फूल बिक्री नभएर ओइलिएर जान्छन्। त्यसलाई फोहोरसँगै फाल्न माया...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८