शनिबार, साउन ३०, २०८३

बलात्कार मुद्दाका प्रतिवादी २४ वर्षपछि पक्राउ

२५ वर्षअघि जबर्जस्ती करणी गरेको आरोप लागेका एक व्यक्ति अहिले पक्राउ परेका छन्।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– २५ वर्षअघि जबर्जस्ती करणी गरेको आरोप लागेका एक व्यक्ति अहिले पक्राउ परेका छन्। ०५४ साल पुस १८ गते संखुवासभाको साविक मकालु गाविस–९ का ४० वर्षीय मिङ्तेम्बा शेर्पा पक्राउ परेका हुन्। 

उनलाई २०६१ चैत १० गते संखुवासभा जिल्ला अदालतले ५ वर्ष कैद र पीडित महिलालाई आधा अंश दिनुपर्ने फैसला गरेको थियो। 

घटनापछि फरार शेर्पालाई प्रहरीले काठमाडौंको इचंगुनारायणबाट पक्राउ गरेको हो।  


प्रकाशित: Feb 15, 2022| 14:52 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।