एमसीसीको विरोधमा बुधवार विभिन्न ६ राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका छन्। संसदमा एमसीसी टेबल गराउने तयारी भएसँगै नेपाल बन्दको आह्वान गरिएको हो।
होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड-१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २४ पैसा र बिक्री दर १२०...
इरानले अफगानिस्तानमा तेल र ग्यासको ट्रान्जिट ढुवानीलाई अनुमति दिने स्पुतनिक समाचार एजेन्सीले कार्यवाहक अफगान विदेश मन्त्रीले जनवरीमा तेहरानको भ्रमण पछिको सन्दर्भ उद्धृत गर्दै उल्लेख गरेको छ।
चीनको शिक्षा मन्त्रालयले मङ्गलबार प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि अत्यधिक गृहकार्य दिने अर्थात् शैक्षिक संस्थाभन्दा घरमा अध्ययनको बोझ हुने व्यवस्थालाई कम गर्ने भएको छ।
गम्भीर खडेरीका कारण पाँच वर्षमुनिका झण्डै आधा सोमालियाली बालबालिकालाई खाद्यान्न अभावका कारण पोषण तत्व कम हुँदा यो बर्ष उनीहरू कुपोषणका कारण प्रभावित बन्ने खतरा देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।