काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको बढुवा सिफारिसमा परेका कर्मचारीहरूको सूची सार्वजनिक गरिएको छ।
कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यताबापत प्राप्त प्राप्तांकका आधारमा बढुवा सिफारिस गरिएको बैंकले जनाएकोछ।
बैंकको पदपूर्ति समितिको निर्णयानुसार एक तहमुनि पदमा कार्यरत उमेदवारलाई माथिल्लो तह र पदमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
सूची हेर्नोस्